बेनी । म्याग्दीको बेनी नगरपालिकाको १६ औं नगरसभाबाट थप १ करोड ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा वडाका योजना तथा कार्यक्रमको बजेट समेत शंसोधन गरी ४० नयाँ योजना र संसोधित २८ योजनामा बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगरसभामा ...
समाचार
-
-
नागरिकता कानुनमा सबैलाई समान व्यवहार गरिनुपर्ने माग
काठमाडौँ । महिला अभियन्ताहरुले नागरिकता सम्बनधी कानुनमा सबैलाई समान व्यवस्था गरिनुपर्ने माग गरेका छन् । महिला र पुरुषको नाममा जारी गरिने नागरिकताबीच समानता नभएकाले संविधान संशोधन आवश्यक रहेको उनीहरुको भनाइ छ । गत असार १७ गते मध्यरातमा कांग्रेस र एमालेको गठबन्धनको सरकारको मुख्य एजेन्डा नै संविधान संशोधन रहेको थियो । ...
-
सरकार अहिले ढल्छ, भरै ढल्छ भनेर धारे हात लगाउनेहरू छन्: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाउनु परेको बताउनुभएको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु ...
-
पत्रकार महासंघद्धारा म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा
बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । पत्रकारको लागि शिखर इन्स्योरेन...
-
एनपिएल विजेताले १ करोड १० लाख पाउने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर...
-
नेपाल पुन मगर समाजको केन्द्रीय अध्यक्षमा गर्वुजा
पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको अध्यक्ष खमबहादुर गर्वुजा पुन मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ।पोखरा सम्पन्न भएको नेपाल पुन मगर समाज केन्द्रिय समितिको दोस्रो राष्ट्रिय महाधिवेशनबाट खमबहादुर पुनमगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको हो । नेपाल पुन मगर समाजको दोस्रो महाधिवेशन प...
-
बगानबाटै बिक्री हुन्छ सुन्तला, बजार खोज्ने झन्झट टर्यो
बेनी । मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ। बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ। उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि ...
-
३७ मेगावाटको माथिल्लो म्याग्दी खोलामा ५ बैंकको ५ अर्ब ३४ करोड लगानी
काठमाडौँ । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मा निर्माणाधिन माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा लगानी हुने ३७ मेगावाटको माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । हाइड्रो इम्पायर प्रा.लि.ले निर्माण गर्ने उक्...
-
बसाइँसराइले रित्तियो हिमालपारीको गाउँ
हुम्ला । बसाइँसराइले उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारी भनेर परिचित लिमीको जाङ गाउँ रित्तिएको छ । एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो । यस गाउँका स्थानीय भौतिक सुविधाको खोजीमा काठमाडौँ, सुर्खेत, नेपालगञ्जलगायतका सहरमा बसाइँसराइ गरेपछि गाउँ रित्तिएको हो । यो वर्ष जाङ गाउँमा कोही नभएको त...
-
दोस्रो म्याग्दी भलिबल कप : ज्ञानप्रकाश र बेनी सामुदायिक मावि विजयी
बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरमा सम्पन्न दोस्रो म्याग्दी भलिबल कपको उपाधि छात्रतर्फ ज्ञानप्रकाश मावि दाना र छात्रातर्फ बेनी सामुदायिक मावि विजय भएको छ ।शनिबार भएको फाईनल खेलमा छात्रतर्फको खेलमा अन्नपूर्ण गाउँपालिका–३,दानास्थित ज्ञानप्रकाश माविले बेनी नगरपालिका–७,बेनी स्थित प्रकाश माविलाई १–३ सेटमा पराजि...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 1827
- Next Page »