काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...
समाचार
-
-
संवैधानिक इजलासको निर्णयविरुद्ध एकल इजलासले आदेश दिनु अदालतको मानहानी : शाक्य
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलासको निर्णयविरुद्ध एकल इजलासले आदेश दिनु भनेको अदालतकै मानहानी भएको बताउनुभएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध रिटको पूर्ण इजलासमा भइरहेको सुनुवाइ बोल्दै शाक्यले रिक्युजलविरुद्ध आदेश दिनु गलत भएको बताउनुभएको हो । उहाँले भन्नु...
-
गणेश रेग्मी प्रवृत्ति अब नदोहोरियोस् : अधिवक्ता भट्टराई
काठमाडौँ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र संवैधानिक परिषद्सम्बन्धी मुद्दा संवैधानिक इजलासमा नपठाएर एकल इजलासमा पठाउने निर्णय नै गलत र त्रुटिपूर्ण रहेको बताउनुभएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विरुद्ध रिटको पूर्ण इजलासमा भइरहेको सुनुवाइमा बोल्दै भट्टराईले भविष्यमा गणेश रेग्मी प्र...
-
कास्की अदालतको इजलास कक्षमा तोडफोड
पोखरा । पोखरा जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा मंगलबार राति तोडफोड भएको छ । अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको छ । एक नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र छ नम्बर इजलासमा देवप्रकाश योगीले मुद्दा हेर्दै आएका थिए । एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि छ न...
-
मधेसमा एमालेप्रति क्रेज देखियो, अब देशको राजनीतिक शक्ति सन्तुलन बदल्छ
काठमाडौँ । तराई मधेसमा पार्टी प्रति ‘क्रेज’ बढेको भन्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भावी दिनमा मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने दाबी गर्नुभएको छ । बुधबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा सो विषय उल्लेख गर्नुभएको हो । ‘विगतमा निर्वाचन र सो भ...
-
कोरोनाले हिमाली देशहरूमा ठूलो आर्थिक मार परेको छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीले हिमाली देशहरूमा सबैभन्दा ठूलो आर्थिक मार पारेको बताउनुभएको छ । उहाँले हिमाली देशको अर्थतन्त्र पुनःप्राप्तिका लागि अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थन आवश्यक रहेको बताउनुभयो । बुधबार काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्ष...
-
एमालेको संगठित सदस्य आठ लाख ५५ हजार पुग्यो : ओली
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संगठित सदस्यको संख्या तीन गुना बढेको दाबी गर्नुभएको छ । कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गर्नुभएको हो । ‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको त...
-
आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया
मोरङ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियाम...
-
झन्डै ४८ घण्टापछि फेला पर्यो चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स
एजेन्सी । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ । खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ। सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स खोज्ने काम बुधबार रोकिएको छ। बुध...
-
उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्छ : थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताउनुभएको छ । बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो । महामन्त्री थापाले...