काठमाडौँ । जनता समाजवादी पार्टीले गण्डकी प्रदेश स्तरीय समायोजन गरेको छ। समाजवादी पार्टी, राजपा र नेपाल लोकतान्त्रिक पार्टीबीच समायोजन गरेर मोती रिजालको अध्यक्षतामा एक सय ५१ सदस्यीय प्रदेश समिति गठन भएको हो। तीन पार्टीबाट आएकाहरूलाई समायोजन गरेर पार्टी प्रदेश समिति बनाइएको छ।रिजालको अध्यक्षतामा प्रदेश समिति गठन गरिएक...
समाचार
-
-
मूल्यवृद्धिविरुद्ध विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा आयल निगम घेराउ
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन् । उनीहरुले मूल्यवृद्धि खारेज ...
-
झलनाथप्रति नेम्वाङको कटाक्ष : उहाँको झलझली याद आउँछ, नाम चाहिँ बिर्से
काठमाडौँ । नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उहाँकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङल...
-
वैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौँ : ओली
इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताउनुभएको छ । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गर्नुभयो । स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमा...
-
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ । नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन । दिनभ...
-
ओलीको प्रश्न : गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उहाँले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गर्नुभएको छ । आइतबार इलाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भन्नुभयो, मनेनयन दर्त...
-
चुनावमा टिकट बाँड्न चार तहमा संसदीय बोर्ड गठन गर्दै कांग्रेस
काठमाडौँ । स्थानीय तह चुनाव नजिकिएपछि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले संसदीय समिति (बोर्ड) गठनको गृहकार्य सुरू गरेको छ । संसदीय समिति गठनका लागि कांग्रेसले चैत ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठक पनि राखेको छ। कांग्रेस विधानअनुसार संसदीय समिति गठन गर्न ढिलाइ भइसकेको छ। निर्वाचन आयोगले वैशाख ११ र १२ मा उ...
-
बेरुजु भएका विद्यालयलाई अनुदान नदिइने
काठमाडौं । सरकारले बेरुजु राख्ने विद्यालयलाई सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरी बेरुजु राख्ने विद्यालयको सूची वेवसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ । त्यस्तै बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्यौट नगरेसम्म आगाम...
-
निर्वाचन प्रचारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने
काठमाडौँ । विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे। त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ देखि भने त्यस्तो अवस...
-
प्रतिनिधि सभा नहुँदा पनि राष्ट्रिय सभा चलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा नभएको बेलामा पनि राष्ट्रिय सभालाई भूमिकासहित चलाउनुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभा नभएको अवस्थामा पनि राष्ट्रिय सभा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले बिगतमा प्रतिनिधि सभा नहुँद...