बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य खमब...
समाचार
-
-
जलजलामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
म्याग्दी । पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वारीवेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएको गाउँप...
-
चितवनको खेल हेर्न आउने दर्शकलाई नि:शुल्क बस सेवा
काठमाडौं ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि नि:शुल्क बस सेवा दिने घोषणा गरेको छ।चितवनबाट काठमाडौं आउन चाहाने दर्शकका लागि नि:शुल्क बस सेवा दिने घोषणा गरिएको हो। चितवन मेडिकल कलेजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा आउन र फर्कनका लागि दैनिक पाँच वटा बस व्यवस्था गरिएको टो...
-
आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै
काठमाडौँ । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाउनुभएको छ। प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सरकारले गरेका काम ...
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
काठमाडौँ । सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश गरेको छ । २०७५ साल मंसिर ११ गतेदेखि औपचारिक रूपमा सुरुवात भएको कोषमा हाल १७ लाख ९७ हजार बढी योगदानकर्ता (श्रमिक) आबद्ध भएका छन् । ७ औँ वर्षमा प्रवेश गरेको अवसरमा कोषले स्थापना दिवस मनाएको छ । दिवसको अवसर पारेर प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका...
-
म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (फोटो/भिडिओ)
म्याग्दी । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा विरुद्धको एक्यबद्धता’ भन्ने मूल नारासहित म्याग्दीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी मञ्च नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन असल ...
-
एनपिएल हेर्न त्रिवि मैदान जाने दर्शकका लागि टिकट बिक्री खुला
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला गरेको छ। आज रातिदेखि खुला गरिएको टिकट खल्ती एपबाट काट्न सकिनेछ। शनिबार उद्घाटन खेलको टिकट मूल्य साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय तोकिएको छ। अरु लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ। लिग खेलमा एउटा टिक...
-
हराएका बालक अझै भेटिएनन्
बेनी। शुक्रबार साँझदेखि पर्वतको जलजला गाउँपालिका–२,बगरफाँँटबाट हराउनुभएका एक बालक सोमबारसम्म पनि भेटिनुभएको छैन। म्याग्दीको रघुंगा गाउँपालिका–६,कोटगाउँ घर भई हाल बगरफाँँट बस्ने ७ बर्षिय रुकेन पुन शुक्रबार साथीहरुसँग खेल्न गएको बेलामा सम्पर्कविहिन हुनुभएको थियो । बालक पुनको पर्वत र म्याग्दी प्रहरीको सक्रियतामा खोजीका...
-
अन्नपुर्णमा पाँचौं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता
बेनी । पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता र कालीगण्डकी युवा क्लवको खेलमैदानको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत...
-
कालीगण्डकी आयल सप्लायर्स म्याग्दीकै उत्कृष्ट करदाताको सम्मान
बेनी । म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा विगत लामो समयदेखि संचालनमा रहेको कालीगण्डकी आयल सप्लायर्स प्रा.लि.म्याग्दीकै उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । सप्ताह–२०८१ को अवसरमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले २०७९÷०८० उक्त प्रालिलाई म्याग्दी जिल्लाबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायीको रुप...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 1847
- Next Page »


























