तनहुँ । तनहुँको आँबुखैरेनी नजिक भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा कठिनाइ भएको छ । ऐना पहरा भन्ने कठिन भीरबाट बस मर्स्याङ्दी नदीमा खसेकाले उद्धारका लागि ‘टुइन रोप’को सहायताले ‘बास्केट ट्रेचर’ प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपा विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव...
समाचार
-
-
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौं । बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २–१ को जित दर्ता गरेको हो ।एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २–१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेश...
-
मालिका कागज उद्योग पुनःसञ्चालन
दरवाङ। म्याग्दीको मालिका कागज उद्योग पाँच महिनापछि पुनःसञ्चालन भएको छ । मालिका गाउँपालिका–३, अदिभारामा करिब पाँच वर्ष सञ्चालन भएको उद्योगलाई सोही पालिकाको वडा नम्बर ५ थापाचौरमा स्थानान्तरण गरेर पुन सञ्चालन गरिएको हो ।अदिभारामा बाढी तथा कटानको जोखिम, विद्युत् आपूर्तिमा अनियमितता र बजार देखि टाढा भएकाले थापाचौरमा स्थानान...
-
अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा खत्री
बेनी । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको बुधबार बेनीमा सम्पन्न १८ औ जिल्ला सम्मेलनबाट सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि गठन भएको छ ।कमिटिको उपाध्यक्षमा सुस्मिता बानियाँ र धनकुमार रोका, सचिवमा कृष्ण सापकोटा, सहसचिव सुप्रेणा किसान र कोषाध्यक्षमा शिव गौतम चयन हुनुभएको छ । सम...
-
राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिइयाे संघीय अस्पतालका उपकरण मर्मत गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर...
-
बेनीमा दश वर्षपछि ‘नागिनी लुकाउने’ नाच
बेनी । म्याग्दीको बेनीमा एक दशकपछि नागिनी लुकाउने नाच देखाइएको छ।नेपाल भाषा मंका खःल र ल्याम पुचको अगुवाइमा जनैपूर्णिमा तथा गाईजात्रा पर्वको अवसरमा करिब एक दशकपछि नाच देखाइएको ल्यामः पुचका पूर्वअध्यक्ष सुवीन श्रेष्ठले जानकारी दिनुभयो ।“नागानागिनी नाच बर्सेनि देखाउँदै आए पनि नागिनी लुकाएपछि नागाले देखाउने चरित्रलाई प्रद...
-
जोमसोम जाँदै गरेको यात्रुवहाक बसमाथि ढुङ्गा खस्दा दुई जना घाइते
म्याग्दी । पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ७७१७ नम्बरको बसमाथि रघुगंगा गाउँपालिका–२,बैसरीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।पोखराबाट मुस्ताङको जोमसोमका लागि छुटेको गाडीमा मंगलबार दिउँसो पौने दुई बजेको समयमा सडकमाथिबाट एक्कासी पहिरोसहितको ढुङ्गाले लाग्दा बेनी नगरपालिका–४, की २१ वर्षीया पुजा खड्का र गुल्मीको इस्मा ...
-
म्याग्दीका बाराही मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो
म्याग्दी । म्याग्दीका विभिन्न बाराही मन्दिरहरुमा सोमबार बिहानैदेखि पूजाआजा र दर्शनका लागि तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्वका अवसरमा उच्च पहाडी क्षेत्रमा रहेका ताल तलैया र बाराही मन्दिरहरुमा पूजाअर्चना र दर्शन ठुल...
-
मालिका गाउँपालिका–३, हत्याकाण्ड : फरार अभियुक्त पक्राउ
बेनी । म्याग्दीको मालिका गाउँपालिका–३,डाँडागाउँ स्थित गलकोटमा आइतबार साँझ एक महिलाको हत्या गरेर फरार भएका अभियुक्त पक्राउ परेका छन् । गलकोटका ३५ वर्षिय दलविर श्रीपालीलाई सोही वडाको खतेन गाउँमा आफन्तको घरमा लुकेर रहेको अवस्थामा राती करिब पौने ११ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी र...
-
मालिका–३,मा एक महिलाको हत्या , अभियुक्त फरार
बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँ स्थित गलकोटमा एक महिलाको विभत्स हत्या भएको छ । वडा अध्यक्ष मोतिप्रसाद बुढाका अनुसार ,आइतबार साँझ करिब साढे ६ बजेको समयमा स्थानीय युवा दलबिर श्रीपालीले धारीलाे हतियार प्रहार गरी सोही गाउँकी बिनाकुमारी बिकको हत्या गरेका हुन् । अहिले घटनास्थलमा वडा अध्यक्ष बुढा सहित इल...
- « Previous Page
- 1
- …
- 73
- 74
- 75
- 76
- 77
- …
- 1847
- Next Page »


























