बेनी। म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबार नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल), अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिकाको केन्द्र दरवाङमा भएको तीन वटा संगठनको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । प्रवेश फगामीको अध्यक्षमतामा गठन भएको ४५ सदस्यीय...
समाचार
-
-
नेपालमा युट्युब वेब ब्राउजरमा बन्द, मोबाइलमा चल्दै
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म क्रमैसँग बन्द गरिन थालेका छन् । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले नेपाल...
-
बेनीबाट सम्पर्कविहिन दुई जना मध्ये एकको मालढुङ्गामा शव भेटियो
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबाट गत शनिवारदेखि सम्पर्कविहिन दुई युवा मध्ये एक जनाको शव भेटिएको छ । बेनी नगरपालिका- ६, जामुनाखर्कका २५ वर्षीय हरिप्रसाद शर्मा रिजालको शव सम्पर्कविहिन बनेको ६ दिन पछि शुक्रबार दिउँसो बागलुङको मालढुङगा स्थित कालीगण्डकी किनारमा भेटिएको हो । यो पनि... नदी किनारमा शवदेखिपछि स्थान...
-
नेपाल निजामती कर्मचारी युनियन म्याग्दीद्धारा स्थापना दिवसमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई खाद्यान्न सामाग्री सहयोग(तस्बिर/भिडिओ)
म्याग्दी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ ।कर्माचारी युनियनको ३६ औं स्थापना दिवसको अवसरमा विहिबार बेनी नगरपालिका –५,बगुवाखोला स्थित बाल जागृती आधारभुत विद्यालयमा संचालित बौद्धिक अपाङ्गता स्राेत कक्षामा अध्ययनरत विद्या...
-
तीनवटा कार्यालयको वार्षिक बजेट र कार्यक्रमहरु सार्वजनिक, प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड
बेनी । म्याग्दीमा सञ्चालित गण्डकी प्रदेश सरकार तथा सङ्घीय सरकार अन्तर्गत रहेका तीनवटा कार्यालयको वार्षिक कार्यक्रम र बजेट सार्वजनिक भएको छ । सोमबार जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आयोजित एक कार्यक्रमका बीच चालु आर्थिक वर्ष २०८२र०८३ मा जिल्लामा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।कृषि ज्ञान केन्द्र म्य...
-
मालिकाको छापमा निर्माण भएको सामुदायिक भवन उद्घाटन
छाप। म्याग्दीको मालिका गाउँपालिका–४, छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय, म्याग्दी मार्फत १० लाख रुपैयाँ बजेट र स्थानीयबासीको श्रमदानमा भवन निर्माण भएको हो । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको उपभो...
-
आनन्दबगरमा मोटरसाइकलको ट्याङ्की फेला
बेनी । म्याग्दीको बेनी नगरपालिका–१,आनन्दबगर कालिगण्डकी नदी किनारमा मोटरसाइकलको ट्याङ्की भेटिएको छ । शनिबार रातीदेखि बेनीबाट सम्पर्कविहिन हुनुभएका भगवतीका एककुमार रिजाल र जामुनाखर्कका हरिप्रसाद शर्मा ( रिजाल) बेनीबजारको कालिगण्डकी नदीमा निर्मित चक्रपथ ( रिङरोड)बाट कालिगण्डकी नदीमा खसेको आशंकामा खोजीकार्यमा जुटेका आफन्त ...
-
पहिरो पन्छाएर बेनी–दरबाङ सडक सुचारु (भिडिओ)
बेनी ।म्याग्दीको बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु भएको छ । मंगला गाउँपालिका–२,खहरेखोला नजिकै सोमबार दिउँसो सडक माथिबाट खसेको पहिरोले सडकमा सिधा यातायात अवरुद्ध बनेको थियो । पहिरो पन्छाएपछि मंगलबार मध्यान्हदेखि सुचारु भएको छ । सोमबार दिउँसो सडक माथिबाट खसेको पहिरो पन्छाएपछि मंगलबार मध्यान्हदेखि सडक सुचारु भएको याताय...
-
बानियाँ बन्धु समाज म्याग्दीको अध्यक्षमा शिव बानियाँ निर्वाचित
म्याग्दी । बानियाँ बन्धु समाज जिल्ला समिति म्याग्दीको शनिवार बेनीमा ३०औं वार्षिक साधारणसभा तथा १२औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शिव बानियाँको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय बानियाँ बन्धु समाज म्याग्दीको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।अधिवेशनबाट समाजको उपाध्यक्षमा गणेशबहादुर बानियाँ, सचिवमा सुर...
-
बेनीबाट दुई जना युवा सम्पर्कविहिन
म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा शनिबार रातिदेखि दुई युवा सम्पर्कविहिन हुनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका– २,भगवतीका ३६ वर्षीय एक कुमार रिजाल र बेनी नगरपालिका–६,जामुनाखर्कका २५ वर्षिय हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन हुनुभएको हो । सम्पर्कविहिन हुनुभएका दुवैजनाको अवस्था अझै अज्ञा...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 1840
- Next Page »


























