• राउटे युवतीलाई होटलमा राखेर भिडिओ बनाउने तीनजना पक्राउ

    सुर्खेत । लोपोन्मुख राउटे समुदायका युवतीहरूलाई होटलमा लिएर मदिरा सेवन गराई भिडिओ बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। पुन होटल सञ्चालक हुन्। उनको होटलमा उनीसहित तीन जना...

  • मकवानपुरमा गाँजासहित तीनजना पक्राउ

    मकवानपुर । मकवानपुरमा निषेधाज्ञाको मौका छोपी प्रतिबन्धित लागुऔषध गाँजाको कारोबार गर्ने तीन जनालाई शनिबार प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्षीय हीराबहादुर मोक्तान, २४ वर्षीय रामबहादुर मोक्तान र सोही ठाउँ बस्ने २४ वर्षीय ठाकुर सुनार छन् । प्रहरी चौकी चैनपुरबाट प्...

  • लागुऔषध ब्राउन सुगरसहित चारजना पक्राउ

    कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलील...

  • थप ५०४२ जनामा कोरोना संक्रमण , ८२४३ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनामा परिक्षण गर्दा ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन)...

  • थप ६६५३ जनामा कोरोना संक्रमण , १०१ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १४ हजार १८२ जनाको पिसिआर परीक्षण र ६६३१ जनाको एन्टीजेट विधि मार्फत परिक्षण गर्दा ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाको सक्रिय संक्रमित९७ हजार ६ सय ९९ जना रहेका छन् । पछिल्लो २४ घण्टाम...

  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको हो । विगत केही दिनदेखि गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या क्रमश घट्ना थालेको छ । प्रदेशमा हालसम्म एकैदिन सबैभन्दा धेरै ३० जनासम्म संक्रमितको मृत्यु ...

  • रौतहटमा कोरोना संक्रमणबाट दुई वडा अध्यक्षको मृत्यु

    काठमाडौँ । रौतहटमा कोरोना संक्रमणका कारण एउटै नगरपालिकाका दुई वडाअध्यक्षको निधन भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । करिब एक महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाडौमा निधन भएको हो। घ...

  • हेटौंडा अस्पतालमा थप २ संक्रमितको मृत्यु

    मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेको २ जना पुरुषको बिहीबार राती मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिनुभयो । उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानग...

  • चीनको गान्सुमा रेल दुर्घटना, ९ जनाको मृत्यु

    एजेन्सी । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५ः २५ बजे रेल दुर्घटना भएको हो । प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद...

  • डेढ महिनामा कोरोना संक्रमणबाट बागलुङमा ३३ जनाको मृत्यु

    बागलुङ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो । पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीव्र गतिमा सङ्क्रमण ...