• ग्यास पड्किँदा आमाछोरा घाइते

    चितवन । भरतपुर महानगरपालिका– १० स्याउली बजार आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य छन् । घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिन...

  • १६५ किलो अवैध गाँजासहित एकजना पक्राउ

    सुनसरी । प्रहरीले सुनसरीबाट भारत जाँदै गरेका एक व्यक्तिको साथबाट १६५ किलो गाँजा बरामद गरेको छ। कोशी गाउँपालिका-८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट लागूऔषध गाँजासहित सोही ठाउँका ४० वर्षीय गणेश यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अ...

  • बर्दियामा माटोले पुरिएर १० वर्षीय बालकको मृत्यु

    बर्दिया । बर्दियामा माटोमा पुरिएर एक बालकको मृत्यु भएको छ। गुलरिया नगरपालिका-९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट खसेको माटोले पुरिएर सोही ठाउँका १० वर्षीय बालक इसान्द अलि नाँउको शनिबार दिउँसो मृत्यु भएको हो। इसान्द लगायतका बालबालिका सोही नालीमा खलिरहेको अवस्थामा अचानक बाटोको माटो खसेर पुरिँदा उनको मृ...

  • एक फ्रान्सेली नागरिक मृतावस्थामा फेला

    काठमाडौँ । काठमाडौं महानगरपालिका-६ बौद्व नयाँबस्तीमा एक विदेशी नागरिक मृतअवस्थामा फेला परेका छन् । नयाँबस्तीमा बस्दै आएका फ्रान्सेली नागरिक ६५ वर्षीय मार्क गेरार्ड बाजुस शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहो जनाएको छ । रातोपाटीबाट...

  • लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

    झापा । झापा बुद्धशान्ति गाउँपालिका-३ धाइजन चोकबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत छन्। शनिबार बेलुका पौने ६ बजे उनीहरूलाई लागुऔषध ब्राउनसुगर २ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सेतो...

  • पानीको खाल्डोमा डुबेर आठ वर्षीया बालिकाको मृत्यु

    मोरङ । मोरङ सुनवर्षी नगरपालिका-४ स्थित जागीटोलमा पानीको खाल्डोमा डुबेर आठ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाकी सन्तोषी ताजपुरिया छिन्। घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार बेलुका सवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको उनकी आमाले देखेकी थिइन्। तत्काल पान...

  • महोत्तरीको एक इँटा उद्योगले खनेको खाल्डोमा डुबेर एकैघरका दुई बालकको मृत्यु

    काठमाडौँ । महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका-९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डल छन्। घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो। खेल्न ग...

  • खोपका लागि सहयोग गर्न राष्ट्रपति भण्डारीद्धारा अमेरिकी समकक्षी बाइडेनलाई पत्र

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखी कोरोना भाइरसविरूद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ। राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण ...

  • मनाङमा बाढीः चार घर भत्कायो, ४० घर प्रभावित

    मनाङ । अविरल वर्षाका कारण आएको बाढीले हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । एक घरमा आंशिक क्षति पुगेको र ४० घर प्रभावित भएका छन् । डुबानमा परेको र क्षति पुगेका घरबाट मानिस र सामान सुरक्षित स्थानमा सामान सारिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क...

  • कास्कीका स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन स्थापना

    कास्की । कास्कीका स्थानीय तहले कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको आधारभूत उपचार गाउँमै गर्ने गरी कोभिड आइसोलेशनकक्ष र अस्पताल निर्माण गरेका छन् । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहले आइसोलेशन सञ्चालनमा ल्याएका छन् । जिल्लाको माछापुच्छ«े गाउँपालिकामा हाल कोरोनाका सक्रिय सङ्क्रमित १...