बुटवल । कोरोनाले बुटवलमा साताभित्र एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिका नगरमा आमा-बुवा र छोराको सात दिनको फरकमा मृत्यु भएको वडाध्यक्ष पदम थापाले बताउनुभयो। उक्त परिवारमा अर्का एक सदस्य पनि संक्रमित छिन् भने ६ वर्षीय नाती हालै संक्रमणमुक्त छन्।वैशाख अन्तिममा आमा र छोरामा कोरो...
सुरक्षा
-
-
कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्लको निधन
कैलाली । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको उपचारको क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको कोरोना संक्रमणका कारण निधन भएको हो । उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचाररत मल्लको आज बिहान ७ बजेतिर निधन भएको मल्लका तत्कालीन स्वकीय सचीव धनसिंह साउदले जानकारी दिए ।चार दश...
-
बागमती प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन २३ जनाको मृत्यु
काठमाडौँ । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म २ हजार २ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र बागमती प्रदेशमा कोरोना संक्रमण कारण २३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ जना महिला र १२ जना पुरुष रहेका छन् । संक्रमणक...
-
सहायकरथी दिनेशकुमार केसीको कोरोना संक्रमणबाट निधन
काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको मृत्यु भएको छ । बिहिबार विहान सैनिक अस्पताल छाउनीमा केसीको निधन भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए । उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । करिब एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिन अघि सै...
-
थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि ,६७१६संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ १९ हजार ३० आरटी पिसिआर र ३ सय २२ एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको छ । हाल देशभर १ लाख...
-
अज्ञात रोगले घारमै मर्न थाले मौरी
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेका छन् । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेका वीरबहादुर सिहंल...
-
निषेधाज्ञा कडा बन्दै, खोटाङमा देवालीको तयारी गरिरहेका पाँच जना प्रहरीको नियन्त्रणमा
खोटाङ । खोटाङमा देवाली (कुलपूजा)को तयारी गरिरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भट्टराई कुलको देवालीको पूर्वतयारीमा देवालीको अघिल्लो दिन गोठको धुप गरिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेबाट दुई पुजारीसहित पाँच जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। कोभिड–१९ को संक्रमण रोकथाम ...
-
खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीद्धारा भारतीय समकक्षीलाई अनुरोध
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन अनुरोध गर्नुभएको छ।मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो। पत्राचारमा भारतले यसअघि अनुदानमा दिएक...
-
नागढुङ्गा सुरुङमार्गमा ३२ कामदारमा कोरोना सङ्क्रमण
–सञ्चिता घिमिरे काठमाडौँ । नागढुङ्गास्थित सुरुङमार्ग निर्माण स्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माण स्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरू नियमित काम गरिरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएक...
-
ब्राजिलमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४ लाख ५० हजार नाघ्यो
एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलम...