• काठमाडौंँ १३ सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा सञ्चालन

    काठमाडौँ । कोरोना संक्रमित बिरामीका लागि काठमाडौंका अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालनमा ल्याइएको छ । कोराना संक्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण ...

  • चितवनमा कोरोनाबाट थप ११ जनाको मृत्यु

    चितवन । जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत ...

  • बाँकेमा थप ८ संक्रमितको मृत्‍यु

    काठमाडौँ । बाँकेका विभिन्‍न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । आइतबार दिउँसो ३:४५ देखि सोमबार विहान ६ बजेसम्‍म यी संक्रमितहरुको निधन भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्‍ये ३ जना बर्दिया, २ जना बाँके र १/१ जना कञ्&#x...

  • नलकटुवा पेस्तोलसहित एक पक्राउ

    सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । इलाका प्रहरी कार्यालय केशरगञ्ज,...

  • बाँकेको भेरी अस्पतालमा ५ घण्टामा ६ संक्रमितको मृत्यु

    बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा गए राती साढे पाँच घण्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा राती साढे १२ बजेदेखि बिहान ६ बजेसम्मको अवधिमा ६ जनाको मृत्यु भएको हो। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का ३८ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख ३१ गते पीसीआर परीक्षण गरी को...

  • कर्णालीमा अक्सिजन सिलिन्डर खरिदका लागि ६ करोड ३५ लाख बजेट विनियोजन

    काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रदेश भर आवश्यक पर्ने अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख बजेट विनियोजन गरेको छ । आइतबार साझ बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसका नयाँ भेरियन्ट सहितका बिरामीलाई अक्सिजन अनिवार्य भएकोले सुर्खेतमै उत्पादन गर्नेगरि अक्सिजन आपूर्ति गर्न अक्सिजन प्लान्ट स्थापना ग...

  • सुदूरपश्चिममा हरेक दिन आधाभन्दा बढी व्यक्ति सङ्क्रमित

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ सङ्क्रमित भएका छन् । त्योभन्द...

  • देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू, तीन जिल्ला मात्रै बाँकी

    काठमाडौं । कोरोना संक्रमणको क्रम बढ्दो अवस्थामा रहेकाले देशका बिभिन्न जिल्लामा निषेधाज्ञाको क्रम पनि बढिरहेको छ । जसअनुसार आजसम्म देशभरका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा रहेको भन्दै सम्बन्धित जिल्ला प्रशासनहरुले निषेधाज्ञाको ...

  • कोरोना सङ्क्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

    काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । वि .सं. २००२ साउन १९ गते पाँचथरमा जन्मनुभएका सुवेदीका कविता,...

  • कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप २८ जनाको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या यो हालसम्मकै धेरै हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित विभिन्न अस्पतालमा भर्ना भएका २८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताए । उनका अनुसा...