• बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाँकेका दुई अस्पतालमा बुधबार रातिदेखि बिहानसम्म थप ९ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन वलीका अनुसार बाँके, बर्दिया र दाङका ९ जना कोरोना संक्रमितको मृत्यु भएको ह...

  • कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

    काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो । ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए । कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा ...

  • पूर्वएआईजीको घरमा कार्यरत प्रहरी सहयोगीले गरे आत्महत्या

    काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् । कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु...

  • झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

    झापा । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्।कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो। उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो। जङ्गली हात्तीको ...

  • अरुण तेस्रोको सुरूङभित्र ढुङगा खस्दा एक कामदारको मृत्यु

    संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा कामदारको मृत्यु भएको छ। बुधबार बिहान साढे ८ बजे सुरुङभित्र काम गर्ने क्रममा अचानक ढुङगा खस्दा शुक्लाफाँट नगरपालिका-१२ कञ्चनपुरका ३७ बर्षीय क...

  • तारेभिरबाट अटो खस्दाँ एकको मृत्यु, चार घाइते

    काठमाडौं । खोटाङ जन्तेढुंगा गाउपालिका-५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पो खस्दा अटोमा सवार सोही स्थानका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको छ।उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा मंगलबार बेलुका ५ बजे बाटोमा मृत्यु भएको हो। दुर्घटनामा टेम्पो चालक जेन्तेढुंगा ४ का ३३ वर्षीय जीवन राई, चालककै छोरा ७ महिनाको जर्म...

  • रेम्डेसिभिर औषधि चाहिएमा यी नम्बरमा सम्पर्क गर्नुहोस्

    काठमाडौं । कोभिड—१९ भइ अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्र्पक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । कोभिड—१९ को उपचारका लागि हालसम्म कुनैपनि औषधि प्रमाणित नभएको समेत स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । औषध...

  • अक्सिजन अभाव भए यी नम्बरमा फोन गर्नुहोस्

    काठमाडौं । सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा सिकिस्त बिरामीको उपचारमा चाहिने अक्सिजनको अभाव भएको छ । सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न भनेको छ । यो नम्बरमा फोन गरेर नाम टिपाए कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिने को...

  • अमेरिकामा बर्थ-डे पार्टीमा नबोलाएको रिसमा ६ जनाको गोली हानी हत्या

    काठमाडौँ । अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ। कोलोरोडोका अधिकारीहरूले बताएअनुसार बन्दुकधारीलाई जन्मोत्सवमा नबोलाएको रिसमा ६ जनाको हत्या गरिएको बिबिसीले जनाएको छ। २८ वर्षीय टिओडोरो मासियासले आफ्नी २८ वर्षीया प्रेमिका स्यान्ड्रा इबार्रा पेरेज र उनका पाँच आफन...

  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । ना ४ ख ८९४० नम्बरको ट्रकले से ५ प २२९९ नम्बरको मोटरसाइकलाई मंगलबार बेलुका ठक्कर दिंदा मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका ३५ वर्षीय मीनबहादुर ठकुल्लाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भ...