• ट्याक्सी दुर्घटना हुँदा २ को मृत्यु, एक घाइते

    गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा मंगलबार बेलुकी दुर्घटना भएको हो। ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन ...

  • पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त हुनुभएको छ । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उहाँ कोरोना संक्रमणमुक्त हुनुभएको हो। २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा श...

  • कोरोना संक्रमणबाट कैलालीमा एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु

    कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । लम्किचुहा नगरपालिका–६ गुलराका ६३ वर्षीय करण सिंह साउद र ५८ वर्षीया उनकी श्रीमती अम्बिदेवी साउदको कोरोना संक्रमणबाट सोमबार राति मृत्यु भएको छ । साउद नेपाली कांग्रेस वडा नम्बर ६ का वडा सभापति हुन् । श्रीमान धनगढी र श्रीमती टिकापुर अस्पतालमा ...

  • बंगलादेशबाट आज ३२ हजार भाइल रेम्डेसिभिर ल्याइँदै

    काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको औषधि रेम्डेसिभिरको ३२ हजार भाइल इन्जेक्सन बंगलादेशबाट आज नेपाल ल्याइँदै छ। नेपालबाट जाने चार्टर विमानले आज बेलुकासम्म सो परिमाणको रेम्डेसिभिर ल्याउने औषधि व्यवस्था विभागले जनाएको हो । बंगलादेश सरकारले अनुदानमा उपलब्ध गराएको १० हजार र आयान हेल्थ केयर प्राल...

  • जेठ २ गतेबाट भेरोसेल खोप अभियान सञ्चालन हुने

    काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ । काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुरोध गरेको छ । सबैभन्दा अघिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र अत्याधिक भ...

  • पोखरामा थप ११ संक्रमितको मृत्यु

    पोखरा । पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचारका क्रममा ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा पोखराको विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र होम आइसोलेसनमा १ जनासहित ११ ज...

  • काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

    काठमाडौं । कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा १५ दिन थप्ने निर्णय भएको छ । आज उपत्यकाको तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको भक्तपुरको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १३ गते राति १२ बजेसम्...

  • अक्सिमिटर कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ

    काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका स...

  • लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ संक्रमितको मृत्यु

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् । उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबबार दिउस...

  • ढिस्कोले पुरिएर एक बालकको मृत्‍यु

    ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्...