काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय २३ ...
सुरक्षा
-
-
पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्चीको घले बस्तीका १० घर र दनुवार बस्तीका ५ घर उच्च जोखिममा छन् । बस्...
-
डोटीको सेटीगाउँका २०० घर पहिरोको जोखिममा
डोटी । जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा परेका छन् । केही दिन पहिलेको वर्षाका कारण पहिरो आउन थालेको स्थानीयवासी ७८ वर्षीया हरिना कडायतले जानकारी दिए । उनका अनुसार पहिरो अहिले पनि बेलाबेलामा आइरहे...
-
बाढीका कारण काठमाडौंका ३८२ घर डुबानमा
काठामाडौँ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका क...
-
मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार शाखाद्वारा आज यहाँ आ...
-
राति तीव्र गतिमा सवारी चलाउनेविरुद्ध ट्राफिक कारवाही
काठमाडौँ । रातको समयमा तीव्र गतिमा सवारी सधान चलाउनेविरुद्ध ट्राफिक प्रहरी महाशाखाले कारवाही गर्न थालेको छ । ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरेर गति नियन्त्रण अभियान शुरु गरिएको ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) सन्जिव शर्मा दासले बताउनुभयो । गएराती ट्राफिक प्रहरीले सातदोबाटो, सानेपा, कलंकी र गठ्ठाघरमा नाइट भिजन...
-
टुकीबाट सल्किएको आगोले ८ लाख बढीको क्षति
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै आठ लाख बढीको क्षति भएको जनाइएको छ । अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले ज...
-
सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव
काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । आज विहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७ सय ४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्य...
-
सप्तकोशीको बहाव तीनसय मिटर फैलियो
उदयपुर । निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । तटीय क्षेत्रमा डम्रीबोट,...
-
झापामा बसको ठक्करबाट एकजनाको मृत्यु
झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिकास्थित चुलाचुली मोडमा शुक्रबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय हेमसागर थापाको घटनास्थलमै मृत्यु भएको ह...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 332
- Next Page »


























