बाँके । बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो । उक्त नगरपालिका वडा नम्वर ११ स्थित श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का अरिब जसगढ, सोही स्थानका बर्ष १७ का अरमान जसगढ र स...
सुरक्षा
-
-
थप २८३८ जनामा कोरोना संक्रमण , ३० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ आरटी पिसिआर र ३ हजार ९ सय १ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ८ सय ३८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ७२ हजार ८ सय ७१ जनामा र एन्...
-
कैलालीमा एक वर्षमा ३३२ आपराधिक घटना, जबर्जस्ती करणीका घटनामात्रै ९९
काठमाडौं । कैलालीमा आर्थिक वर्ष २०७७/०७८ मा ३३२ वटा आपराधिक घटना भएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको जिल्लामा गत आर्थिक वर्षमा भएका आपराधिक घटनामा जबर्जस्ती करणीको संख्या सर्वाधिक छ । वर्षभरीमा कैलालीमा जबर्जस्ती करणीका ९९ घटना दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं...
-
बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एकजना खेलाडी पक्राउ
एजेन्सी । बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एक फुटबल खेलाडीलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका ती खेलाडीलाई प्रहरीले सोधपुछ गरेपछि हाल धरौटीमा रिहा भएका छन् । एक वक्तव्य जारी गर्दै ग्रेट म्यानचेस्टर प्रहरीले भनेको छ, ‘प्रहरी अधिकारीहरूले १६ जुलाई २०२१ शुक्रबारका दिन एक पुरुषलाई बाल यौन दुराच...
-
१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै
काठमाडौं । कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ। एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ जाने जानकारी दिनुभयो। उनले खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने बताउनुभयो। लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ...
-
पोखरीमा डुबेर एकजनाको मृत्यु
जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । हरिपुर नगरपालिका डा नम्बर ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार राति गाउँकै सरकारी पोखरीमा डुबेर वेपत्ता भएका मुखियाको शव बुधबार बिहान फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बु...
-
राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा १४ जनाको मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरूमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीनजना छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार वन्यजन्तुबाट मृत्यु...
-
५ किलो चाँदीका गरगहनासहित एक पक्राउ
काठमाडौं । पर्सा प्रहरीले वीरगञ्जबाट ५ किलो अवैध चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज उपमहानगर २ स्थायी घर भएका हाल चितवन खैरेनी नगरपालिका २ का श्रेया ज्वेलर्सका सञ्चालक ४३ वर्षीय अंगत साह रहेका छन् । भारतबाट अवैध रुपमा चाँदीका गरहना ल्याउँदै गरेको सू...
-
चित्रकलाका शिखर पुरुष उत्तम नेपालीको निधन
काठमाडौं । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो । किलागलमा पिता विष्णुप्रसाद कर्माचार्य र माता रत्नद...
-
चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले कम्तीमा १२ जनाको मृत्यु
बेइजिङ । चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ। शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ। रेल, सडक र विमानस्थल बन्द गरिएका ...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 332
- Next Page »


























