• त्रिशुलीमा ट्रक खस्दाँ ट्रक र चालकनै बेपत्ता

    काठमाडौं । धादिङको त्रिशूली नदीमा ट्रक खसेको छ। मंगलबार बिहान करीब साढे १ बजे बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट ट्रक त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। वीरगञ्जबाट काठमाडौंमा कपडा बोकेको ट्रक खसेको आशंका गरिएको उ...

  • प्युठानमा एक पुरुष मृत र एक अचेत अवस्थामा फेला

    काठमाडौँ । प्युठानमा एक पुरुषको हत्या भएको छ। प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे एक पुरुष मृत फेला परेका थिए। त्यस्तै, अर्का पुरुष भने अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो। मृतक सोही वडाको कोट भन्ने ठाउँका अन्दाजी ३४ व...

  • बाटो खन्‍ने क्रममा पहिरोमा पुरिएर जेसिबीका चालकको मृत्यु

    हुम्ला ।अदानचुली गाउँपालिका-५ काखेस्थित जेसिबीले बाटो खन्‍ने क्रममा सोमबार साँझ पहिरो जाँदा जेसिबीका चालक बर्दिया घर भएका २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ । उक्त स्थानमा पहिरो जाँदा जेसिबी र चालक पुरिएर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्फगार्डबाट खटिएको प्रहरीले चौधरीलाई उद्दार गरी उपच...

  • रेम्डेसिभिरको उत्पादन अब नेपालमै हुने

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितका लागि उपयोगी हुने रेम्डेसिभिरको उत्पादन नेपालमै हुने भएको छ । औषधि विभागले नेपाली औषधि उद्योग‘नेसनल हेल्थकेयर’लाई उत्पादन अनुमति दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार गत वैशाख ३१ गते उत्पाद र गत आइतबार बजार इजाजत समेत पाएको जनाएको छ । नेसनल हेल्थकेयरद्वारा उत्पादिन ...

  • विद्युत् विस्तारको माग राख्दै वडासदस्य अनसनमा

    बैतडी । गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै आमरण अनसन सुरू गर्नुभएको छ। गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली–९ का वडासदस्य भीमदत्त भट्ट आमरण अनसनमा बस्नुभएको छ। वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द अनसनमा बसिरहनुभएको छ। उहाँहरूले मेलौली नगरपालिका भवनकै आँगनमै सोमब...

  • झापाको दमकबाट लागुऔषधसहित ४ जना पक्राउ

    झापा । झापाको दमकबाट लागुऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह ५ झापाका विवेक लिम्बु, सौरभ राई र चुलाचुली ४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ लिम्बु रहेको प्रहरीले जनाएको छ । सोमबार इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक ६ थाना रोडमा शंकास्पद अवस्थामा हिडिरहेका २६ बर्षीय विवेक र २२ बर्...

  • पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

    पर्सा । पर्सामा चट्याङ लागेर आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिकाका दुई जना र जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको हो । सखुवाप्रसौनी गाउँपालिका– ४ देवरवाना निवासी ५५ वर्षीय रघुवीर यादवको आज बिहान ७ बजे चट्याङ लागेर मृत्यु भएको हो । यादव ...

  • पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना संक्रमण , ४२ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ आरटी पिसिआर र ४ हजार ९ सय ९२ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय ४४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३५ हजार १ सय ८८ जनामा र एन...

  • भिरबाट लडेर बेपत्ता भएको दश दिनपछि धामीको शव फेला

    धनगढी । बझाङमा भिरबाट लडेर बेपत्ता भएको दश दिनपछि एक पुरूषको शव फेला परेको छ। गत असार ३ गते लडेर बेपत्ता भएका दुर्गाथली गाउँपालिका–३ रकैलका मानबहादुर बोहराको शव शनिबार साँझ सोही ठाउँका स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ। जेठाबुवाको मलामी गएर फर्किंदै गर्दा उनी धौलावन भिरबाट लडेर बेपत्ता भएका थिए। घटनापछि नेपाल ...

  • सल्लेरी क्षेत्रमा महिनौंदेखि फोहोर नउठ्दा सङ्क्रमणको त्रास

    सोलुखुम्बु । सदरमुकाम सल्लेरी क्षेत्रको सुन्दरतामा ध्यान दिनुपर्ने स्थानीयवासीले बताएका छन् । बजार क्षेत्रमा निस्कने फोहर महिनौं दिनसम्म बीच सडकमै थुपार्दा दुर्गन्ध फैलिएको छ भने अव्यवस्थित रुपमा टाँगिएका तार, पाइप तथा पोलका कारण यस क्षेत्रको सौन्दर्यमा असर परिरहेको छ । बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँ...