• जेन–जेड आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक थुनुवा म्याग्दीमा पक्राउ

    बेनी । जेन–जेड आन्दोलनको क्रममा कास्की कारागार टोडफोड गरेर फरार भएका मध्ये एक थुनुवा म्याग्दीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार ,२४ भदौमा कास्की कारागारबाट फरार भएका धवलागिरी गाउँपालिका–५,मल्कबाङका कर्तव्य ज्यान मुद्धाका थुनुवा ४७ वर्षिय हिराबहादुर ...

  • नेपालद्वारा युएई एक रनले पराजित

    काठमाडौं ।नेपाल र यूएईबीच आइतवार भएको एउटा महत्त्वपूर्ण खेलमा नेपालले बाजी मारेको छ।आईसीसी टी-२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर ६ को एउटा कठिन खेलमा नेपालले चिर प्रतिद्वन्द्वी युएईलाई एक रनले पराजित गरेको हो। ओमान क्रिकेट एकेडेमी टर्फ १ मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै...

  • बेनीतर्फ आउँदै गरेको बलेरो जिप दुर्घटना

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,कुइनेमंगलेदेखि बेनी तर्फ आउँदै गरेको बलेरो जिप बेनी नगरपालिका–९ ,स्थित तुसारेपानीमा दुर्घटना भएको छ । बुधबार मध्यान्ह १२ः१५ बजेको समयमा ग २ च ५९३० नम्बरको बलेरो जिप अचानक ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहर...

  • फगामी परिवारद्वारा गलेश्वर आश्रमलाई खाद्यान्न सहयोग

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नगारिक आश्रमलाई खाद्यन्न सामग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेगका सामाजिक व्यक्तित्व योगकुमार फगामी, खेमप्रसाद फगामी (भाई), दिपकुमारी पुर्जा (बैनी)का परिवारले आफ्नो दिवंगत पितृको सम्झनामा शुक्रबार आश्रममा रु.३५ हजार बराबरको खाद्यन्न स...

  • राखु कोतमा राँगोको मार हान्न करिव पाँच लाख बोलकबोल

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, स्थित भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ९२ हजार रुपैयाँको बोलकबोल भएको छ । मंगलबारको कालरात्रीमा भएको खुला बडीबढाउमा रघुगंगा गाउँपालिका–२, नागनागी निवासी भगवान खत्रीले सबैले भन्दा बढी रकम तिर्ने कबोल गरेर सरकारी राँगोको मार ...

  • टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खसेर एक युवक बेपत्ता

    बेनी । टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । म्याग्दीको बेनी नगरपालिका–८,स्थित कालिगण्डकी नदी किनारमा ढुङ्गामा चढेर टिकटक बनाउने क्रममा अचानक चिप्लिएर नदीमा खस्दा कालिकोटको शुभकालिका गाउँपालिका–८,का अन्दाजी २२ वर्षिय सदान्द पोखरलेल बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...

  • पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

    म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । गएराति परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा खसेको पहिरोको कारण सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार ,बेनी–दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरो...

  • गलेश्वर ज्येष्ठनागरिक आश्रमलाई लेकाली परिवारद्वारा खाद्यान्न सहयोग

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई शुक्रबार खाद्यान्न सामग्री सहयोग गरेका छन् । लेकाली परिवार सिंगापुर गोर्खा पुलिसको सहकार्यमा आश्रममा रहेका जेष्ठ नागरिकलाई रु.४२ हजार बराबरको नुन, तेल, चामाल, आटा, चिनी चियापत्ती लगायतका खाद्यन्न सामाग्री प्रदान गरेका हु...

  • अन्नपूर्ण गाउँपालिकामा प्रसुति सेवा प्रभावकारी बन्दै , ‘होम डेलीभरी’ शून्य

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका शतप्रतिशत सुरक्षित प्रसुति सेवा उपलब्ध गराउने स्थानीय तह बनेको छ । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शुन्य बनाएको हो ।असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयास स्व...

  • शिक्षामन्त्री महावीर पुनका तीन निर्देशन : विद्यालयमा एउता कम्प्युटर शिक्षक दरबन्दी अनिवार्य देखि विश्वविद्यालयले तीन महिनाभित्र परिक्षाफल प्रकाशित नगरे अनुदान रोक्का र कीर्तिपुरको झाडी फाडेर बगैंचा बनाउने सम्म

    काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कम्प्युटर शिक्षकको दरबन्दी थप्ने निर्णय गरेको जनाएका छन् ।सामाजिक सञ्जालमार्फत कम्प्युटर शिक्षकको दरबन्दी थपलगायत तीनवटा निर्णयहरु सार्वजनिक गरेका हुन् । मंगलबार (असोज ७) सामाजिक...