बेनी । म्याग्दीमा एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ कार्यालय म्याग्दीका अनुसार ,बेनी नगरपालिका वडा नम्बर ४ का ३४ बर्षिया एक महिला,सोही नगरपालिका वडा नम्बर ६ का ५३ र ६७ बर्षिया दुई महिला ,बेनी नगरपालिका वडा नम्बर ७ का ४३ बर्षिय पुरुष र ४१ बर्षिया एक महिला ,बेनी नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय ए...
स्थानीय
-
-
पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु
चितवन । पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोन...
-
म्याग्दीमा थपिए दुई जना कोरोना संक्रमित
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ का ६६ बर्षिय र वडा नम्बर ५ का ५२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ...
-
स्थापना दिवसमा नेविसंघद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
बेनी ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा अध्ययनरत १४ जना विद्यार्थीलाई करिब १५ हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा आयोजि...
-
बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनर्गठन
बिम । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ ।बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ३७ सदस्यीय माओवादी केन्द्रको वडा कमिटि पुर...
-
म्याग्दी उद्योग वाणिज्य संघ र देबचुली उद्योग वाणिज्य संघ बिच भेटघाट
बेनी । म्याग्दी उद्योग वाणिज्य संघ र नवलपुरको देबचुली उद्योग वाणिज्य संघ विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अध्ययन अबलोकन भ्रमणका लागि म्याग्दीको आएको देबचुली उद्योग वाणिज्य र म्याग्दी उद्योग वाणिज्य बिच शनिबार बेनीमा एक कार्यक्रमका विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक...
-
पत्रकार पूर्णिमाको सफल हिमाल आरोहण, अन्नपुर्ण पुग्ने पहिलो नेपाली महिला
पोखरेबगर । पत्रकार पुर्णिमा श्रेष्ठ र उहाँको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालको सफल आरोहन गर्नुभएको छ । फोटो पत्रकार समेत रहनुभएकी श्रेष्ठ सहितको टोलीले शुक्रबार दिउँसो १ बजेको समयमा अन्नपुर्णको सफल आरोहण गरेर अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको कीर्तिमानी बनाउनुभएको छ । म्याग्दीकाे अन्नप...
-
सडक कालोपत्रेमा ढिलाई भएको भन्दै मंगलाघाटबासी आन्दोलित
बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तरर्गत बेनी नगरपालिका वडा नम्बर ७ को मंगलाघाट खण्डमा सडक कालोपत्रे निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयबासीले शुक्रबार एक घण्टा सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको ...
-
शिखमा माओवादी केन्द्रको वडा कमिटि गठन
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । किन्दुमा भएको बिस्तारित बैठकले उदिप्रसाद पाइजाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको सदस्यहरुमा लोकबहादुर पाइजा, डबलसिंह पाइजा, गमबहादुर गर्बुजा, ज्ञानबहादुर शेरपुञ्जा, अमरसिंह पुर्जा, लक्ष्मण पुर्जा, उमा...
-
५१७ जना कोरोना संक्रमित थपिए, ५ को मृत्यु
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । यस्तै २४ घण्टाम...