बेनी। जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीद्धारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा ३३ वटा कार्यालयले मात्र आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । ५० वटा कार्यालयलाई बोलाइएकोमा ३८ वटा उपस्थित र ३३ वटाले प्रतिवेदन प्रस्तुत हुन्। जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहलाई लक्षित गरेर आयो...
स्थानीय
-
-
दरबाङदेखि रुन्मा जाने क्रममा बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु ,तीन जना घाइते
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,रुन्माको नेयाँबोट स्थित ठुलडादर भन्ने ठाउँमा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गाउँपालिका वडा नम्बर ६ दरबाङदेखि घर (वडा नम्बर ५ रुन्मा गाउँ) फर्किने क्रममा बुधबार दिउँसो करिब तीन बजेको समयमा ग २ च ४३९२ नम्बरको बलेरो जिप अनिय...
-
म्याग्दीमा वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु
बेनी । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहहरुलाई लक्षित गरेर वार्षिक समीक्षा आयोजना गरिएको हो । वार्षिक समीक्षा तथा असल अभ्यास ...
-
प्रसिद्ध उत्तरगंगा ढोरबराहमा हजारौं भक्तजनको भीड (फोटोफिचर )
ढोरपाटन, साउन २४ गते । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यका स्थित प्रसिद्ध धार्मिक स्थल उत्तरगंगा ढोरबराह थानमा जनै पूर्णिमाको दिन हजारौं दर्शनार्थीले दर्शन तथा पुजाअर्चना गरेका छन् । शनिबार बिहान रातिदेखि नै पुजा अर्चना र दर्शन गर्नेको भीड लागेको थियो । म्याग्दी ,बागलुङ र पुर्वीरुकुम जिल्लामा फै...
-
सेवाग्राही खोज्दै धवलागिरीका जनप्रतिनिधी र कर्मचारी पोखरामा
पोखरा । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि बुधबारदेखि पोखराको नदीपुरमा घुम्ती शिविर शुरु भएको छ । नदीपुरमा रहेको नेपाल छन्त्याल संघको भवनमा बिहिबारसम्म सञ्चालन हुने शिविरमा सेवा लिनका लागि पोखरामा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो लागेको छ । पहिलो दिन करिब एक सय ५० जनाले सामा...
-
पुलहाश्रम–रावणपार्क क्षेत्रमा पत्रकार महासंघको पर्यटन प्रवद्र्धन कार्यक्रम, ११ बुँदे घोषणापत्र जारी (घोषणापत्रको बुँदासहित)
बेनी ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलवार पौलस्त्य–पुलहाश्रम–रावणपार्क क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो । पत्रकार महासंघ म्या...
-
पदक विजेता खेलाडीलाई सम्मान
बेनी । जिल्ला खेलकुद विकास समिति म्याग्दीले प्रदेश खेलकुद परिषद्द्धारा आयोजनामा गोरखामा गत जेठ २६ र २७ गते सम्पन्न भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण ,रजत र कास्य विजेता खेलाडीहरुलाई नगद सहित सम्मानपत्रले सम्मान गरेको छ । बुधबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच विभिन्न विधामा स्वर्ण पदक विजेता ११ ,...
-
जगन्नाथ भगवानको रथयात्रासहित मन्दिर परिक्रमा तथा सरकारी भोज(फोटोफिचर)
बेनी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको जगन्नाथधामको बुधवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम)गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । जगन्नाथ मन्दिर परिसरमा कार्यक्रमका अतिथि,...
-
म्याग्दीको गुर्जाखानी आसपास ४.५ म्याग्निच्युडको भूकम्प
बेनी ।म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मीनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिम...
-
गलेश्वरधाममा भक्तजनको भीड (तस्बिर/भिडिओ)
गलेश्वर ।म्याग्दीको बेनी नगरपालिका -९, गलेश्वरधाममा आज साउनको तेस्रो सोमबार देखिएको भक्तजनहरूको भीडभाड । साउन महिना र सोमबारका दिन भगवान शिवको विशेष दिन रहेकोले शिवालय मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । साउन महिनाको तेस्रो सोमबार गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, गुल्मी तथ...