दरबाङ । भलिबल संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा नरेश पुन मगर चयन हुनुभएको छ । आइतबार म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा पुनको अध्यक्षतामा ११ सदस्यीय मालिका गाउँपालिका भलिबल संघ गठन गरिएको हो । समितिकिो उपाध्यक्षमा सागर राना एमन,सचिवमा सौगात गुरुङ, कोषाध्यक्षमा सुनिता थापा, सहसचिवमा सोम बहादुर दर्...
स्थानीय
-
-
बेनी–काठमाडौं रुटमा साझा यातायातको सेवा विस्तार ,यस्तो छ भाडा दर(भिडिओ)
म्याग्दी । म्याग्दीबासीलाई गुणस्तरीय र आरमदायी सेवा प्रदान गर्ने लक्ष्य सहित साझा यातायातले सेवा विस्तार गरेको छ । सार्वजनिक यातायात सेवा प्रदान गर्ने सहकारी संस्था साझा यातायातले राजधानी काठमाडौँदेखि म्याग्दीको सदरमुकाम बेनीसम्म बस छुटाउन थालेको हो । बेनी–काठमाडौँको भाडा दर एक हजार एक सय ५० रुपियाँ भएको साझा यातायात ...
-
संविधान दिवसमा बेनीमा प्रभातफेरी,सबैको अपनत्व हुनेगरी संविधान संशोधन आवश्यक (फोटो/भिडिओ)
म्याग्दी । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार बिहान बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा संविधान सभाका सदस्यद...
-
बेनीमा राष्ट्रिय शिक्षा दिवस मनाइयो
बेनी । म्याग्दीको बेनी नगरपालिकाले विविध कार्यक्रमको आयोजना गरि राष्ट्रिय शिक्षा दिवस मनाएको छ । ’ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ बेनी सामुदायिक माध्यमिक विद्यालयमा एक समारोहको आयोजना गरि दिवस मनाएको हो ।शिक्षा दिवसको मूल समारोह नगर प्रमुख सुरज केसिको अध्यक्षतामा कार...
-
संविधान दिवसमा बेनी बजार सरसफाई
बेनी । संविधान दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनी बजार सरसफाई गरिएको छ । गत भदौ २५ गते जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले असोज २ देखि ४ गते सम्म संविधान दिवसलाई विभिन्न कार्यक्रमहरु गरेर मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार संविधान दिवस तथा राष्ट्रिय...
-
म्याग्दीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी नगरपालिका अगाडी
बेनी। स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीका ६ वटा स्थानीय तह मध्ये बेनी नगरपालिका पहिलाे बनेकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीले गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ को समिक्षा कार्यक्रमको अवसरमा सोमबार बेनीमा विभिन्न स्वास्थ्य सूचकहरुको आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्थानीय तह...
-
पौलस्त्य माविमा देवीदत्त पाैडेल स्मृति कोषद्धारा छात्रवृत्ति र शैक्षिक सामग्री वितरण (तस्बिरहरु)
बेनी । म्याग्दीको बेनी नगरपालिका–५,भीरमुनि स्थित पौलस्त्य माध्यमिक विद्यालयमा स्थापित देवीदत्त पौडेल स्मृति कोषले विद्यालयमा अध्ययनरत छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच कोषले छात्रावृत्ति , प्रथम त्रैमासिक परिक्षामा प्रथम द्धित्तिय र तृतिय हुने विद्यार्थीलाई पुरस्...
-
बेनी बजार अनुगमन (तस्बिरहरु)
म्याग्दी । शुक्रबार म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल ,न्यु वेष्ट प्वाइन्ट आवासीय माविको क्यान्टिन र ५ वटा किराना पसलमा अनुमगन गरिएको खाद्य प्रविधि तथा ...
-
बागलुङमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु , एक जना गम्भीर घाइते
बागलुङ ।मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका–२ ,भुङ्खानीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गलकोट तर्फ जाँदै शुत्रबार विहान करिब आठ बजेको समयमा रा १ झ २०० नम्बर को बोलेरो जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । मृत्यु र घाइते हुने कसैको...
-
मोनाको नवौं वार्षिक साधारणसभाको अवसरमा तीन दिने निशुल्क आँखा शिविर संचालन हुँदै
बेनी । अध्ययन ,रोजगारी ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा हुँदैछ । जिल्लाको मंगला गाउँपालिका–२, स्थित बाबियाचौरमा अक्टोबर ४ र ५ अर्थात असोज १८ र १९ गते साधारणसभा हुने मिति तय ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 271
- Next Page »