काठमाडौँ । यही बैशाख ११ देखि सुरु हुने कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। शिक्षकहरूको आन्दोलनका कारण अन्योल सिर्जना भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो । यसअघि शिक्षकहरुले परीक्षामा सामेल न...
स्थानीय
-
-
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित (फोटोफिचर)
दरबाङ ।‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार पालिका केन्द्र दरबाङमा आयोजित एक समारोहबीच मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५...
-
रक्तदानबाट २२ पिन्ट रगत संकलन
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ पिन्ट रगत सङ्कलन भएको छ। क्याम्पसमा आयोजित कार्यक्रमको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो । रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको भनेर म्याग्दीमा हुने रक्तदान कार्य...
-
म्याग्दीको विकासका लागि सांसद गर्बुजाले के गर्दैछन् ?
...
-
जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु , क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुइनेमंगले र वडा नम्बर–७, चिमखोला क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत बाराका हरिओम चौधरीको मृत्यु भएको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनामा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरी...
-
बेनीका औषधि र डेन्टल क्लिनिकको अनुगमन , अनुगमन टोली आएसँगै औषधि पसले भागे
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीबजारमा संचालित औषधि तथा डेन्टल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा भएको अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्यसूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि लगायतका लगायत कुनै न कुनै समस्या भेटिएको छ । अनुगमन गर्ने क्रममा एउटा पसलका...
-
धवलागिरि गाउँपालिका पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित (फोटोफिचर)
बेनी । ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको धवलागिरि गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा सोमबार एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्म गाउँपालिक...
-
रघुगंगाको पञ्चासेका अम्बरबहादुर खत्री १६ दिनदेखि सम्पर्क विहिन ,खोजी गरिदिन आग्रह
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२,स्थित पञ्चासेका स्थानीय अन्दाजी ६० वर्षिय अम्बरबहादुर खत्री लामो समयदेखि सम्पर्कविहिन हुनुभएकोछ । उहाँका आफन्त हर्कबहादुर जिसीका अनुसार , खत्री चैत २३ गते बिहान घरबाट निस्कनुभएको थियो । लामो समयसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीकार्यमा सहयोग गर्न अपिल गरेको छ । आफन्तले खोजी ग...
-
निजामती कर्मचारीले पठाए सभामुखलाई ज्ञापनपत्र
बेनी । राष्ट्रिय स्तरका ट्रेड युनियन सञ्जाल, म्याग्दीले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत संघीय संसद सचिवालयमा ११ बुँदे ज्ञापनपत्र पठाएको छ । विगतमा भएका सम्झौता अनुसारको माग अनिवार्य समावेश गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रतिनिधिसभाका सभामुखसमक्ष ज्ञापनपत्र ...
-
नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो (तस्बिरहरु)
म्याग्दी । नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले आइतबार आफ्नो ३५औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं, ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारसहितको टे«ड युनियन हाम्रो अभियान’ भन्ने नारासहित दिवस मनाइएको हो । दिवसको अवसर पारेर ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 291
- Next Page »