बेनी । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिका कार्य सम्पादन मुल्याङ्कनमा गण्डकी प्रदेशमै पहिलो र देशरभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा नगरपालिका गण्डकी प्रदेशमा पहिलो र देशभर...
Breaking News
-
-
धवलागिरि गाउँपालिकामा संयुक्त बजार अनुगमन, म्याद सकिएका अखाद्य पेयपदार्थहरु धेरै भेटियो
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुना र ७ नम्बर वडा धारापानीमा शुक्रवार संयुक्त बजार अनुगमन भएको छ । दैनिक उपभोग्य सामानहरुको प्रयोगको अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्व...
-
म्याग्दीको मुदी र बागलुङको खुङ्खानी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
बेनी । म्याग्दीको मुदी र बागलुङको खुङ्खानी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान ३ : १४ बजेको समयमा म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसैगरी बिहान ६ बजेर २० मिनेटमा बागलुङको तमानखोला गाउँपालिकाको खुङ...
-
नेपालको फिफा महिला वरीयतामा सुधार
काठमाडौं । नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालले ४ स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा छ । यसअघि नेपाल १ सय ३औं स्थानमा थियो । एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली (साफ) राष्ट्रम...
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’लाई म्याग्दीमा नागरिक अभिनन्दन (फोटो फिचर)
बेनी । पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेका निर्मल पूर्जा निम्स दाइ’का लागि बिहीबार म्याग्दीको बेनीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतारोही निर्मल पूर्जा (निम्स) सम्मान मूल समारोह समितिको आयोजनामा विश्व किर्तिमानी निर्मल पूर्जा (निम्स दाइ)लाई स्वागत तथा सम्मान कार्यक्रममार्फत नाग...
-
लुलाङ–गुर्जा सडक (फोटो फिचर)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ हुँदै वडा नम्बर १ गुर्जा जोड्ने सडकको समुन्द्रि सतहदेखि तीन हजार दुई सय मिटर उचाइको देउराली क्षेत्रको उकालोमा हालै मार्ग खोलिएको सडक । धवलागिरी गाउँपालिकाले प्रदेश र संघीय सरकारसँगको साझेदारीमा लुलाङ–गुर्जा सडकको नौ दशमलब पाँच किलोमिटर मार्ग खुलेको छ । तस्बिर : सन्तोष ग...
-
दरबाङमा साढे एक लाख पुरस्कार राशीको दोस्रो जेपीसी कप फुटबल प्रतियोगिता हुँदै
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा ठुलो पुरस्कार राशीको दोस्रो जेपीसी कप– २०८२ पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा जनप्रिय मावि भुपु विद्यार्थी परिवारको आयोजनामा गाउँपालिकाको केन्द्र दरबाङमा वैशाख २ गतेदेखि ६ गतेसम्म दोस्रो जेपीसि कप–२०८२ सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुन...
-
पूर्वराजा ज्ञानेन्द्र शाहले गलेश्वरधाम मन्दिरमा गरे पूजा–अर्चना
गलेश्वर । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा पूजा गर्नुभएको छ । पारिवारिक र धार्मिक भ्रमणको सिलसिलामा विभिन्न शक्तीपिठको यात्राको क्रममा बुधबार गलेश्वरधाम मन्दिर भित्र पसेर पूजा–अर्चना गर्नुभएको हो । माघ २७ गतेदेखि पोखरामा ...
-
पर्वतारोही निर्मल पूर्जा ‘निम्स’ लाई म्याग्दीमा नागरिक अभिनन्दन गरिने
बेनी। पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’ लाई आगामी फागुन २२ गते बिहिबार म्याग्दीमा नागरिक अभिनन्दन गरिने भएको छ । पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन (पूरक अक्सिजन) ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै म...
-
अनेरास्ववियु म्याग्दीको अध्यक्षतामा खुमबहादुर किसान चयन
बेनी । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीको अध्यक्षमा खुमबहादुर किसान चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न संगठनको २१ औ जिल्ला अधिबेशन बाट किसानको अध्यक्षमा २६ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सफल खत्री,सचिवमा दिनेश खत्री,सह सचिवमा बिजन...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 159
- Next Page »


























