गण्डकी । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा र...
Breaking News
-
-
पूर्वसभामुख ढुंगानाको निधनमा सरकारले आज शोक बिदा दिने
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०४८ सालको प्रतिनिधि सभामा सभामुख रहेका ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता एव...
-
अफगानिस्तान विरुद्ध नेपालको शानदार जित
काठमाडौँ – अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा आज साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको हो । पहिलो हाफमा गोल गर्न नसकेको नेपालले दुवै गोल दोस्रो हाफ गरेको थियो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै मनिष डाँगीले गोल ग...
-
गण्डकी प्रदेश सभा सदस्य गौचनको शवयात्रा सहित अन्तेष्टि
गण्डकी प्रदेश सभा सदस्य स्वर्गीय विमला गौचनको शनिबार श्रद्धाञ्जली सहित शवयात्रा पछि बेनी स्थित कालिगण्डकी घाटमा अन्त्येष्टि गरिएको छ । कालिगण्डकी र म्याग्दी नदीको संगलस्थलमा अन्तिम श्रद्धाञ्जली दिन जिल्ला स्थित जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा कार्यक्रर्ता र सर्वसाधरणहरुको ठूलो उपस्थिति थियो । यसअघि गौचनको पार्थिव...
-
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
ताकम । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “र...
-
नदीमा बस खस्दा आठ जनाको मृत्यु
काठमाडौँ ।उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु वाहक गाडी खस्दा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । गाडी शुक्रबार राति प्रान्तीय राजधानी फैजाबाद सहरतर्फ गइरहेको बेला दुर्घटना ग्रस्त भएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक जबिहुल्लाह अमिरीले जानकारी दिनुभयो । अमिरीका अनुसार ...
-
गण्डकी प्रदेशसभाकी सदस्य गौचनलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो। आज बिहान ७:३० बजेदेखि श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको छ। ...
-
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स च्यानलबाट हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले खेल क्षेत्रको चर्चित टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।कूल आठ वटा टोलीले प्रतिस्पर्धा गर्ने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँद...
-
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु
कास्की । माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५...
-
गण्डकी प्रदेश सभा सदस्य तथा कांग्रेस नेतृ गौचनको निधन
म्याग्दी । नेपाली कांग्रेस नेतृ तथा गण्डकी प्रदेशसभा सदस्य सांसद बिमला गौचनको निधन भएको छ । म्याग्दी सदरमुकाम बेनी निवासी पर्यटन व्यवसायी समेत रहनुभएकी सांसद गौचनको काठमाडौं स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मध्येराती साढे १२ बजेको समयमा हृदयघातका कारण निधन भएको हो । उहाँका भाइ कृष्ण शेरचनका अनुसा...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 165
- Next Page »


























