जोमसोम । हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कोरला नाकामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भएको छ । टेलिकमको बिटिएस टावरको सहयोगमा सीमा नाकामा सुरक्षाको अवस्थाबारे बुझ्न, कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकसँग जानकारी लिन र दैनिक रुपमा सूचना आदानप्रदान गर्न राहत मिलेक...
Breaking News
-
-
दग्नामका मृगौला पीडित अमृतलाई प्रवासबाट सहयोग
दग्नाम । दुबै मृगौलामा समस्या आई उपचार गरिरहेका दग्नामका एक युवालाई रोजगारीका शिलशिलामा प्रवासमा रहेका दग्नामीहरुले आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ३३ वर्षीय मृगौला पीडित अमृत गर्बुजालाई रोजगारीका शिलशिलामा विभिन्न देशमा रहनुभएका दग्नामीहरुले संकलन गरेको १ लाख ७१ हजार २ सय २५ रुपैयाँ अ...
-
नवमीमा भगवती कोतमा राँगोको मार हान्न ४ लाख ७१ हजार बोलकबोल !
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ । बिहिबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समय सिमामा सुरु भएको बढीबढाउमा रघुगंग...
-
धवलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु
बेनी । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो । पाँच पर्वतारोही सात हजार ...
-
जनसमाज , जनसाहारा र आयोजक ए विजयी
महभीर। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित महखानी युवा क्लबले आयोजना गरेको दसैं मेला सम्पन्न भएको छ । क्लब सचीव याम गुरुङका अनुसार, मंगलबार सम्पन्न खेलमा जनसमाज युवा क्लबले जनसाहारा युवा क्लबलाई पराजित गर्दै क्लब स्तरीय भलिबलको उपाधी हात पारेको छ । त्यस्तै जनसाहारा युवा क्लबले फ्युचर स्टार युवा क्लबलाई पराजित ग...
-
करेन्ट लागेर बरंजामा एकको मृत्यु
बेनी ।म्याग्दी मंगला गाउँपालिका-४,आर्कुलीमा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ। ११ केभीको हाईटेन्सन लाईनको तार सर्ट भई पोलको सपोटिङ तारम बिद्युत प्रबाह भईरहेको अवस्थामा सोही वडाका ६५ बर्षिय राजेन्द्रराज बिकले हिड्ने क्रममा छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलबाट दिउँसो करिब ३ बजे वडा अध्यक्ष ल...
-
मोनाको आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा सम्पन्न तीनदिने आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरका नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा शुक्रबार सम्पन्न भ...
-
परम्परागत पञ्चेबाजा प्रतियोगितामा कुहुँ प्रथम
बाबियाचाैर । म्याग्दीकाे मंगला गाउँपालिकामा वडास्तरीय पञ्चेबाजा प्रतियोगितामा कुहुँ प्रथम भएको छ । प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना),अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारण सभाको अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा मंगला गाउँपालिकाका ५ वडाबाट ५ समुहको सहभागिता भ...
-
आगलागीबाट म्याग्दीमा एक जनाको मृत्यु
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,पाउद्धारका ६७ बर्षिय कालु परियारको आगलागीबाट ज्यान गएको छ। शिखको हिलादेमा नरबहादुर विकको घरमा खाना खाएर भान्सा कोठामा सुतिरहेको अवस्थामा अचानक आगलागीबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । आगलागीबाट भान्साकोठा सम...
-
मोनाको नवौं वार्षिक साधारणसभा , उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह
बेनी । रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा मंगला गाउँपालिका -२ ,स्थित बाबियाचौरमा सुरु भएको छ । शुक्रबारदेखि इन्द्रेणी पार्कमा सुरु भएको वार्षिक साधारणसभाको प्रतिनिधि सभ...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 165
- Next Page »


























