म्याग्दी । लोकप्रिय नेपाली ब्राण्ड गोल्डस्टरको आधिकारिक शो रुम म्याग्दी सदरमुकाम बेनीमा संचालनमा आएको छ । साविक धौलागिरी अञ्चलका चार जिल्लालाई लक्षित गरेर बेनी नगरपालिका–८,शिक्षामार्गमा शो रुम संचालनमा ल्याइएको एनके कलेक्सनका संचालक निर्मल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, एनके कलेक्सन अब साविक धौलागिरीमा गोल्डस...
Breaking News
-
-
म्याग्दीका डा.हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
बेनी ।म्याग्दीका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. पवनकुमार हमालले यस वर्षकाे राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्राप्त गर्नुभएकाे छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्याएको भन्दै १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शि...
-
बेनी अस्पतालको वार्षिक समिक्षा,करिब ७४ हजारले सेवा लिए
म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ । सोमबार बेनी अस्पतालले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठीमा आर्थिक वर्ष २०८०/०८१ मा ७३ हजार ९ सय ३० जनाले ओपिडी सेवा लिएको जानकारी गराइएको थियो ।बेनी अस्पतालले ओपिडी सेवा विस्तार गरेपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालले सा...
-
बागलुङको मसमा उच्च घनत्वको स्याउ खेती (फोटो/भिडिओ)
बेनी । बागलुङको ढोरपाटन नगरपालिका–९, स्थित मसमा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङको पचास प्रतिशत अनुदानमा उक्त स्याउ खेती विस्तार गरिएको उत्तरगङ्गा अर्गानिक एग्रो फार्मका सञ्चालक सदस्य चिरनकुमार घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष असारमा एक हजार ३२० वटा गोल्डेन, गाला, फ...
-
म्याग्दी नदीले बगाउँदा आठ वर्षिय बालक बेपत्ता
म्याग्दी । म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङमा शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारे स्थित झोलुङ्गे पुल नजिकै किनारमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सोही गाउँपालिका–१,निस्कोट घर भई हाल दरबाङमा बस्दै आउनुभएका सागर पटेलका छोरा आठ वर्षिय सलमान पटेल बेपत्ता हुनुभएक...
-
बेनी–काठमाडौं रुटमा साझा यातायातको सेवा विस्तार ,यस्तो छ भाडा दर(भिडिओ)
म्याग्दी । म्याग्दीबासीलाई गुणस्तरीय र आरमदायी सेवा प्रदान गर्ने लक्ष्य सहित साझा यातायातले सेवा विस्तार गरेको छ । सार्वजनिक यातायात सेवा प्रदान गर्ने सहकारी संस्था साझा यातायातले राजधानी काठमाडौँदेखि म्याग्दीको सदरमुकाम बेनीसम्म बस छुटाउन थालेको हो । बेनी–काठमाडौँको भाडा दर एक हजार एक सय ५० रुपियाँ भएको साझा यातायात ...
-
संविधान दिवसमा बेनीमा प्रभातफेरी,सबैको अपनत्व हुनेगरी संविधान संशोधन आवश्यक (फोटो/भिडिओ)
म्याग्दी । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार बिहान बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा संविधान सभाका सदस्यद...
-
बेनीमा राष्ट्रिय शिक्षा दिवस मनाइयो
बेनी । म्याग्दीको बेनी नगरपालिकाले विविध कार्यक्रमको आयोजना गरि राष्ट्रिय शिक्षा दिवस मनाएको छ । ’ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ बेनी सामुदायिक माध्यमिक विद्यालयमा एक समारोहको आयोजना गरि दिवस मनाएको हो ।शिक्षा दिवसको मूल समारोह नगर प्रमुख सुरज केसिको अध्यक्षतामा कार...
-
संविधान दिवसमा बेनी बजार सरसफाई
बेनी । संविधान दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनी बजार सरसफाई गरिएको छ । गत भदौ २५ गते जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले असोज २ देखि ४ गते सम्म संविधान दिवसलाई विभिन्न कार्यक्रमहरु गरेर मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार संविधान दिवस तथा राष्ट्रिय...
-
नयाँ स्वरुपको ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)
बेनी । नयाँ स्वरुपमा निर्माण भएको कर्णप्रिय ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । मंगलबार दिउँसो म्युजिक नेपालको युट्युव मार्फत सो गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो । म्याग्दी जेसीजले पुनर्निर्माण गरेको गीतको म्युजिक भिडिओको निर्देशन डिके चोचाङ्गी पुन मगरले गर्नुभएको छ । भि...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 165
- Next Page »
























