• धुलिखेल नगरपालिकाद्धारा धुलिखेलका होटललाई कर मिनाहा

    काभ्रे । धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो । विहिबार कुरा गर्दै धुलिखेल नगरपाल...

  • यात्रुबाट बढी भाडा असुल्ने ५ जना पक्राउ

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यात्रु ठग्ने काउन्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गर्दै आएको छ । यसै क्रममा ट्राफिक प्रहरीले काठमाडौंको बसपार्क क्षेत्रबाट बाजुरा, जगन्नाथका २६ वर्षीय अनिल विक, बर्दिया गेरुवाका ३७ वर्षीय क...

  • हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन निर्देशन

    काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेक...

  • स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक पक्राउ

    बर्दिया । बर्दियाको राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले...

  • ग्लोबल आइएमई बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युट अन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । शुक्रबार बैंकमा आयोजित एक कार्यक्...

  • यात्रुसँग बढी भाडा लिने काउन्टरका कर्मचारी पक्राउ

    काठमाडौं । यात्रुसँग तीन गुण बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ परेका छन् ।वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेकासँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिनेलाई शुक्रबार पक्राउ गरेको...

  • रेम्डिसिभिर कालोबजारीमा संलग्न एक जना पक्राउ

    काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिरको कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । गोरखाको आरुघाट घर भएका २५ वर्षीय रफिक मियालाई बिहीबार काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुबेर खापुङका अनुसार उनले ३० ...

  • दुवईबाट सुन लिएर आएका युवक विमानस्थलमा पक्राउ

    काठमाडौं । दुवईबाट सुन लिएर काठमाडौं आएका एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ घर भएका सुरेश कुमार शर्माले पंखामा सेट गरेर सुन ल्याएका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले एक्सरे मेसिनबाट जाँच गर्दा सुन फेला परेको थियो ।उनले पंखामा सेट गरेर ल्याएको ८ सय १२ ग्राम सुन बरामद गरिएको त्रिभुवन अन्...

  • भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

    काठमाडौं । मोरङ विराटनगर महानगरपालिका–१६ दरैयाबाट भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले BR 38 T 3410 नम्बरको मोटरसाइकलमा सवार भारतको अररिया बस्ने २२ वर्षीय रुपेश ठाकुरलाई विराटनगर आउँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए । प्रहरीले ठा...

  • चेक बाउन्स मुद्दामा फरार दुई जना पक्राउ

    काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिनुभयो। चेक बाउन्स गरेको मुद्दामा गत फागुन १७ उच्च अदालत पाटनले ७ दिन कैद र ३० लाख जरिवाना तोकेका काठमाडौं महानगरपालिका-...