उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक रु दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने गरेको बताइएको छ । कूल उत्पादनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पादन हुन...
आर्थिक
-
-
मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित
काठमाडौं । नेपाल प्रहरीका दुई उपररीक्षक (एसपी) निलम्बनमा परेका छन् । आफू मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा दुई एसपी निलम्बित भएका हुन् । एसपीहरु विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा उनीहरुले अनियमितता गरेको आरोप छ ...
-
पाल्पामा भुइँकाफलको व्यावसायिक खेती
पाल्पा । पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँक...
-
विद्यालयले महँगो शुल्क असुलेको भन्दै अभिभावकद्वारा उपमहानगरपालिका घेराउ
धरान । उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न ढिलाई गर्दा निजी विद्यालयहरुले मनोमानी शुल्क असुल गरेर आफुहरुलाई मार पारेको भन्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा घेराउ तथा नाराबाजी गरेका छन्। उपमहानगरपालिकालाई दिएको अल्टिमेटमभित्र पनि शुल्क निर्धारण गर्न नसुनेको भन्दै अभिभावकहरु मंगलबार बिहान धरानका मेयर, उपमेयर भेट...
-
तलब नपाएपछि निजी स्रोतका शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका ...
-
धादिङ जिल्लामा चार महिनामा एक अर्ब रेमिट्यान्स
धादिङ । धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत एक अर्ब रुपैयाँको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट ९९ करोड ८२ लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो। जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको न...
-
उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका श्रेष्ठ निर्वाचित
म्याग्दी । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका कुबिर कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठ महासंघको राजधानिमा जारी ५४ औँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्योग बाणिज्य संघको खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ...
-
कालीकोट राँचुली गाउँमा आगलागी हुँदा ७६ लाख बराबरको क्षति
कर्णाली । तिलागुफा नगरपालिका–४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । “आगलागी...
-
पाँच सयको सामानमा अढाइ लाख जरिवाना
वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे ट्रेड एण्ड जेनरल अर्डर सप्लायर्सका दीपक भन्ने कामदारले रु ५०० मूल्य बराबरको अगरबतीको १०० खाली खोल ल्याउँदा ...
-
पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख
बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले शिलान्यास गरे । उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको क...


























