• बुधबार नेप्से १३ दशमलव ९४ अंकले वृद्धि

    काठमाडौं । धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । मंगलबार पनि दोहोरो अङ्कले बढेको नेप्से बुधबार १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता सेयर रु एक अर्ब...

  • कालिकोटको शुभकालिका गाउँपालिकाले विपन्नलाई उपलब्ध गरायो दसैँ राहत

    मान्मा । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दसैँ राहत उपलब्ध गराएको छ । दसैँ तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २ सय १० जनालाई राहत उपलब्ध गरिएको हो । उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दसैँका बेला राहतस्वरुप खाद्यान्न...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीद्वारा दसैंभत्ता कोरोना कोषमा जम्मा

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले यसपालिको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठक । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित सात मन्त्रीको दसैंभत्ता कोभिड–१९ उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एव...

  • राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम प्रदान गरेको...

  • लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने

    बुटवल । लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार नि:शुल्क नै गर्ने बताएको छ। मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार निस्शुल्क गर्ने जानकारी दिए। ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका ...

  • क–कसले पाउँछ निःशुल्क कोरोना उपचार ?

    काठमाडौँ । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले निःशुल्क उपचार पाउने संक्रमितहरूको वर्गीकरण सूची सार्वजनिक गरेको हो। केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार अत्ति विपन्न,असहाय, अपांगता भएका व्य...

  • विद्यालयमा दुई लाखको अक्षयकोष

    गोरखा । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका समाजसेवी स्व पदमबहादुर श्रेष्ठको स्मृतिमा सरस्वती माध्यामिक विद्यालयमा दुईवटा अक्षयकोष स्थापना गरिएको छ । अमेरिकामा रहेकी स्व श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठ, ज्वाइ धनीराज श्रेष्ठ र श्रीमती बालकुमारी श्रेष्ठका तर्फबाट संयुक्तरूपमा रू एक लाख एक हजार एकसयको ‘पदमबहादुर श्रेष्ठ...

  • काँग्रेसद्वारा ४३ लाख २० हजार ८२० रुपैयाँ दसैं भत्ता फिर्ता गर्ने निर्णय

    काठमाडौं । चौतर्फी आलोचनापछि नेपाली काँग्रेसका सबै संघीय सांसदले दसैं भत्ताबापत प्राप्त गरेको रकम फिर्ता गर्ने निर्णय गरेको छ । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्था...

  • वाणिज्य विभागबाट ७८ लाख राजश्व सङ्कलन

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरित कार्य गर्ने १३७ पसललाई कारवाहीस्वरुप जरिवाना गर्दा रु ७८ लाख ५७ हजार राजश्व सङ्कलन भएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी ...

  • दार्चुलाका एकल पुरुषलाई पनि भत्ता

    दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता पाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ । गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्ष...