• १०१ अंकले बढ्यो सेयर बजार

    काठमाडौँ । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको छ । केही समययता निरन्तर घट्दै २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आजै १०१ अंकले बढ्दै पुनः २६ सय ६७ अंकमा पुगेको हो । यसक्रममा आज ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १०० भन्दा बढी अ...

  • अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन हरेक वर्ष १० प्रतिशतले निर्यात थप्नुपर्छ : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको छ । आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेका बताउनुभएको हो । नेपाल राष्ट्र बैंकले विभ...

  • चैतमा पनि ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय

    काठमाडौं । वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने निर्णय गरेका छन् । बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिनुभयो । बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही ...

  • म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं बार्षिक साधारणसभा (फोटो फिचर)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं  वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । दरबाङ ईङ्गलिस बोर्डिङ स्कुलको प्राङगनमा आयोजित साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले...

  • म्याग्दी यातायातको अध्यक्षमा थापा

    बेनी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लि.को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा थापा चयन हुनुभएको हो । थापा यसअघि कम्पनीको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो । समिचिको सञ्चालकहरुमा सुमन श्रेष्ठ ,जानबहादुर केसी ,कृष्णबहादुर घर्ति ,चन्द्रबहा...

  • बजार महँगी ६ प्रतिशत नजिक

    काठमाडौं । गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर थप बढेको छ । पुस महिनामा ५.६५ प्रतिशत रहेको मूल्य वृद्धिदर (मुद्रास्फीति) माघमा ५.९७ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार माघ, २०७७ मा यस्तो मूल्य वृद्धिदर २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.००...

  • निर्वाचन आयोगले दियो चुनावी खर्चको सिलिङ

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च प्रस्ताव गरेको छ । तीनमध्ये कुनै न कुनै तहमा जनप्रतिनिधि रहेका राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले स्थानीय तहअनुसार उम्मेदवारहरूले गर्न पाउने चुनावी खर्चको सिलिङ प्रस्ताव गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता...

  • चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नमागेको नोबेलको दाबी

    विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरूबाट नलिएको दाबी गरेको छ। कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको दाबी गरेको हो। एमबिबिएस शुल्कमा नोबेलले आयोगले तोकेको भन्दा बढी शुल्क उठाएको भन्दै विद्यार्थीहरू आन्दोलित ...

  • नेप्से परिसूचकमा ३०.२९ अंकको गिरावट

    काठमाडौं । बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २५ सय १४.६५ बिन्दुमा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार ३० दशमलव २९ अंकले नेप्सेमा गिरावट आएको छ। मंगलबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा बुधबार कारोबार रकममा समेत गिरावट आएको छ । सोमबार नेप्सेमा दुई अर्ब ...

  • भलिवल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा खर्चिने

    पोखरा । टाईगर ग्रुप अफ पोखरा नेपालले दोस्रो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा खर्च गर्ने प्रतिबद्धता जनाएको छ। गएको पुष २६ गतेदेखि माघ १ गतेसम्म पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा टाईगर ग्रुपले ‘दोस्रो टाईगर कप आमिन्त्रत खुल्ला क्लब च्याम्पियनसिप महिला–पुरुष भलिबल प्रतियोगिता २०७८’ आ...