• दिदीबहिनी सहकारीको १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन, अध्यक्षमा पुनः लामिछाने निर्वाचित

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको शनिबार १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः ज्योती लामिछानेको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा विष्णु गौतम सापकोटा, सचिवमा सुगम श्रेष्ठ, सहसचिवमा अम्बिका ...

  • बुटवल पावरको खुद नाफा सात करोड ५८ लाख

    काठमाडौँ । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले सात करोड ५८ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४६ दशमलव १९ प्रतिशतले बढेको हो । गत वर्ष...

  • बजेट थपिदिन अर्थमन्त्रीमन्त्रीसँग गण्डकी सरकारको आग्रह

    पोखरा । बजेट अभावले योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले संघ सरकारको पुन ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका बेला गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले ध्यानाकर्षण गराएका हुन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले...

  • अन्नपूर्ण गाउँपालिका रोमनियामा कार्यकारी समिति गठन

    सुरेन गुरुङ शिख। रोजगारीको सिलसिलामा रोमानियामा रहेका म्याग्दीको अन्नपुर्ण गाउँपालिका बासीहरुले अन्नपुर्ण गाउँपालिका रोमनिया कार्यकारी समिति गठन गरेका छन् । समितिको अध्यक्षमा गोविन्द बरुवाल (घार),उपाध्यक्षमा राम गर्बुजा (नारच्याङ) ,सचिव नवराज गर्बुजा (शिख) ,कोषाध्यक्षमा ओमनारायण पुर्जा (स्वात) र सदस्यहरुमा राजु पुर्जा...

  • तुलाचन परिवारद्वारा जनप्रिय माविमा अक्षयकोष स्थापना

    बेनी । म्याग्दीका एक परिवारले स्वर्गिय बुबा आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ निवासी दिपक तुलाचन र रमेश तुलाचनले शुक्रबार एक कार्यक्रमका विच स्वर्गिय बाबा गजबहादुर र स्वर्गिय आमा कमलादेबी तुलाचनको स्मृतिमा सोही वडा स्थित जनप्रिय माविमा पाँच लाख ५५ हजार ५५५ र...

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैन : प्रवक्ता उपाध्याय

    काठमाडौँ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताउनुभएको छ । उहाँले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताउनुभएको हो । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता उपाध्यायले पेट्रोलियम प...

  • वर्षा र बाढीपीडित किसानलाई पाँच अर्ब रुपैयाँ क्षतिपूर्ति

    काठमाडौं । वर्षा र बाढीबाट धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साताको बेमौसमी वर्षा र बाढीबाट धानबालीमा क्षति बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न लागिएको हो। किसानलाई क्षतिपूर्ति वितरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गर...

  • बुटवलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध प्रदर्शन

    बुटवल । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीले बुटवलमा चक्काजाम गरेका छन्। बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन्। यसअघि निगमले गत कात्तिक १२ गते पन...

  • बेनी बचत सहकारीको २० औं वार्षिक साधारणसभा

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्षमा कुल दुई करोड ७५ लाख पाँचहजार तीनसय रुपैयाँ शेयर पुँजी पु¥याएको संस्थाले ४५ करोड ५४ लाख ३२ हजार पाँचसय २३ बचत तथा निक्षेप सङ्कलन र ३० करोड ९५ लाख १४ हजार आठसय ४२ रुपैयाँ...

  • ७९.७९ अंकले घट्यो नेप्से

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार ७९ दशमलव ७९ अंकले घटेर दुई हजार ७४९ दशमलव ८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीले ११ करोड ९१ लाख सात हजार ७७ कित्ता सेयर खरिदबिक्री गर्दा छ अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएक...