• कुमारी बैंकले १४ प्रतिशत लाभांश दिने

    काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।...

  • ब्राजिलमा कोरोना भाइरसको खोप लगाएका व्यक्तिको मृत्यु

    ब्रासिलिया, एएनआई । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ । तर एभिन्साले खोप परीक्षणको कार्य जारी रहने बताएको ...

  • घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण

    सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले टोलटोलमै पुगेर भत्ता वितरण गर्न थालेको हो । टोलटोलमा गएर गाउँपालिकाका एक हजार २०० भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकका उपाध...

  • साँखुमा टेम्पो दुर्घटना:एक जनाको मृत्यु, चार घाइते

    साँखु । शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिइन् । १३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्...

  • नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही

    काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउन...

  • वरिष्ठ कलाकार हरिबंश आचार्य दम्पती कोरोनामुक्त

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोनाभाइरस सं‌क्रमणमुक्त भएका छन् । गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो । दुबैले ...

  • वीपी प्रतिष्ठानले कोरोना संक्रमितको उपचार गर्न धरौटी र शुल्क तोक्यो

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि कोरोना संक्रमित विरामीको लागि धरौटी र दैनिक शुल्कको दररेट तोकेको छ। संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार संक्रमितलाई भर्ना गरेर उपचार गर्नको लागि धरौटी रकम र शुल्क लिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार कुन...

  • बुटवलको कोरोना अस्पतालमा उपचारत २ संक्रमित को मृत्यु

    बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना संक्रमितको गएराती मृत्यु भएको छ। लुम्बिनी प्रादेसिक अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमका अनुसार मृत्यु हुनेमा एक जना अर्घाखाँचीका र अर्का एक जना रुपन्देहीको तिलोत्तमाका छन्। अर्घाखाँचीको पाणिनी ७ का ३८ बर्षीय पुरुषको हिजो राती साढे ९ बजेतिर मृत्यु भएको हो। अशोज...

  • मर्निङ वाक निस्केका दुई वृद्धलाई गाडीले ठक्कर दिँदा एकको मृत्यु

    काठमाडौं । मर्निङ वाक निस्केका दुई जनालाई ललितपुर बालकुमारीमा गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका-४ इमाडोलका ७८ वर्षीय बाबुकाजी महर्जनको गाडीको ठक्करबाट बिहीबार बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार उनीहरूलाई बालकुमार पुलमुनि गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै मर्न...

  • सामाजिक सुरक्षा भत्ता बाँड्न राखिएको २७ लाख रुपौयाँ लुटपाट गर्न खोज्ने दुई युवा पक्राउ

    ओखलढुंगा । वडा सचिवको घरमा लुटपाट गर्न छिरेका दुई युवालाई ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका १ कुईभिरका वडा सचिव छत्रबहादुर थापाको घरमा लुटपाट गर्न छिरेका सोही स्थानका २३ बर्षिय काजी भुजेल र १९ बर्षिय पेशल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । ति युवाहरुले सामाजिक सुरक्षा भत्ता...