म्याग्दी । म्याग्दीमा ६५ औँ प्रहरी दिवस–२०७७ मनाईएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भौतिक दुरीलाई कायम गरि औपचारिकतामा दिवस मनाईएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले विपद् र संकटका समयमा योगदान गर्ने व्यक्तिहरु र प्रहरी चौकीका लागि जग्गा दिने दाताहरुलाई सम्मान...
समाज
-
-
थप २१ जनाको मृत्यु ,नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २१ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ । ...
-
म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए
बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनी संगै गण्डकी प्रदेशमा थप...
-
४ लाख घुससहित बुटवलका प्रहरी हवल्दार पक्राउ
बुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४ लाख घुससहित एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो अख्तियारको टोलिले ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी र उनकी श्रीमती निर्मला केवटलाई पक्राउ गरेको हो। धरौटीमा छुटाई दिन सहयोग गरे वापत सेवाग्राहीसँग चार लाख घूस लिदै गर्दा पक्राउ गर...
-
देशभर ४३९२ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ४ हजार ३ सय ९२ सहित देशभर संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय संक...
-
काठमाडौंकी २३ वर्षीया संक्रमितको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा २३ वर्षीया महिलाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ती महिलाको मृत्यु भएको हो । अस्पतालका डा.सविन थपलियाका अनुसार काठमाडौं तारकेश्वर नगरपालिकाकी महिलाको गएराति मृत्यु भएको छ । कलेजोमा समस्या भएकी उनमा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । ...
-
८० हजार घुससहित सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामुदायिक वन उपभोक्त्ता समूह कैलालीका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।धनगढी उपमहानगरपालिका वडा नम्बर-११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष उनलाई ८० हजार घुससहित धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पार्क मोड भन्ने स्थानबाट अख्त...
-
कोरोना संक्रमणबाट विश्वभर ११ लाख तीन हजारको मृत्यु
पेरिस, एपी । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३ सय ७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४ सय ३६ पुगेको छ । कुल संक्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८ सय ...
-
प्रदेश १ मा थप ६५४ जनामा कोरोना सङ्क्रमण , ९ जनाको मृत्यु
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते¥हथुमका दुई÷दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प...
-
यस वर्षको पूर्ण शान्ति प्रहरी पुरस्कार प्रनानि कृष्णबहादुर चन्दलाई
काठमाडौं । यस वर्षको पूर्ण शान्ति प्रहरी पुरस्कार प्रहरी नायव निरीक्षक (सई) कृष्णबहादुर चन्दलाई दिइएको छ । ६५ औं प्रहरी दिवस समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रनानी चन्दलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरे । पुरस्कृत चन्द विशेष ब्यूरोमा कार्यरत छन् । ०५२ मा पूर्व प्रहरी महानिरीक्षक पूर्णबहादुर खवास र शा...

























