• तत्कालिन मधेस मुक्ति टाइगर्स समूहका साह हत्या आरोपमा पक्राउ

    काठमाडौँ । महिलाको हत्या गरी फरार रहेका तीनजना पक्राउ परेका छन् । २०७७ असोज १० गते राती आफ्नो घरमा एक्लै बसिरहेको अवस्थामा सप्तरी तिरहुत गाउँपालिका–मैनाकडरीकी ५० वर्षीय दाईमन देवी यादवको हत्या भएको थियो । हत्यापश्चात उनीहरु गाउँमै लुकिछिपी बस्दै आएका थिए । यादवको हत्यामा संलग्न आरोपीहरु सोही ठाउँका २१ वर्षीय अजय कुमार...

  • कोभिड प्रभावित ७० जना पत्रकारलाई इन्जाको लेखनवृत्ति

    काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले कोभिड १९ बाट प्रभावित ७० जना पत्रकारहरुलाई सहयोग स्वरुप लेखनवृत्ति प्रदान गर्ने भएको छ ।इन्जाले कोरोनाको बहनामा कामबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, काम गरेर पनि तलब नपाएका, पत्रकारिता क्षेत्रमै रहेका तर हाल कुनै पनि संस्थामा नरहेका पत्रकारह...

  • ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ

    तुलसीपुर । ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ५१ वर्षीय टेकबहादुर केसीलाई रोल्पा जिल्लावाट पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । २०६१ साल चैत २९ गते केसीविरुद्ध सर्वोच्च अदालतले कर्तव्य ज्या...

  • ‘प्रेस संगठन, नेपाल’का संयोजक दाहाललाई कोरोना संक्रमण

    काठमाडौं । ‘प्रेस संगठन, नेपाल’का संयोजक महेश्वर दाहाललाई कोरोना संक्रमण भएको छ । केहीदिनदेखि अस्वस्थ भएका दाहालको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको छ । लक्षणसहितको संक्रमण भए पनि स्वास्थ्य अवस्था सामान्य छ । टाउको दुख्ने र ज्वरोसहितको स्वास्थ्य समस्या भएका दाहाल घरमै आइसोलेसनमा बसेका छन् ।नागरिक खबरबाट साभार ...

  • मंगल तामाङको हत्यामा संलग्न सुवास सुनार ८ वर्षपछि पक्राउ

    बनेपा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । हत्यामा संलग्न बेथानचोक गाउँपालिका ४ का २२ वर्षीय सुवास सुनारलाई बनेपा ईलाका प्रहरी कार्यालयका प्रमुख निरीक्षक योगेन्द्र तिमिल्सिना...

  • पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा २४ घण्टामा थपिएका ४ हजार ४७ जना सहित देशभर संक्रमितकोृ संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १४...

  • कोरोना संक्रमणका कारण क्रिकेट संघको साधारण सभा स्थगित

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा स्थगित भएको छ । क्यानका पदाधिकारी तथा सदस्यहरुमा कोरोना संक्रमण देखिएसँगै आगामी असोज २८ र २९ गतेका लागि डाकिएको सभा स्थगित भएको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विज्ञप्तिमार्फत अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित भएको बताएका छन् । गत असोज ६ गते...

  • नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु

    बर्दिया । आइतबार बर्दियाको मधुवन नगरपालिकामा एक जना बालकको डुबेर मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नं. १ छोटकीटडुवा स्थित रहेको सिँचाइ नहरमा डुब्ने क्रममा बग्दै गर्दा स्थानीयले बालकलाई उद्वार गरेका थिए। उद्वार गरिसके पश्चात उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याउँदै गर्दा बालकको बाटोमा नै मृत्यु भएको ज...

  • सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

    पोखरा । कोभिड–१९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिए । “अब कोरोनासँग सधैँ त्रासमा रहेर भन्दा पनि य...

  • अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोह पक्राउ

    काठमाडौँ । अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीका अनुसार उक्त गिरोहले भूमिसुधार मन्त्रीको नाम भजाउँदै ठगी गर्ने योजना बनाएको थियो । ‘आफूहरु उक्त आयोगको पदाधिकारी हौं’ भन्दै पोखरा महानगरपालिका– १४ भोटेको चौतारामा रहेको ३०० रोपनी जग्गा सुकु...