धादिङ । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताए ।...
समाज
-
-
बझाङमा गोठमा घाँस हाल्न गएकी १२ वर्षीया बालिका मृत फेला
धनगढी । बझाङको मष्टा गाउँपालिका–२ मा १२ वर्षीया बालिका मृत फेला परेकी छन्।बुधबार साँझ घरबाट २ किलोमिटर टाढा गोठमा पशु चौपायालाई घाँस हाल्न गएकी बालिका नग्न र शरीरमा चोटपटक लागेको अवस्थामा मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बालिकाको शव तल्लो शरीर नग्न अव...
-
बाग्लुङको पहिरोमा बेपत्ता वृद्धको शव फेला
पोखरा ।बाग्लुङमा बुधबार गएको पहिरोमा परी बेपत्ता एक वृद्धको शव फेला परेको छ। काठेखोला गाउँपालिका– २ भीमापोखराका करिब ६० वर्षीय वृद्ध टेकबहादुर खातीको शव फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। गोठमा भैंसीलाई घाँसपात गर्न जाँदा अचानक आएको पहिरोमा परेर खाती हराएका थि...
-
कांग्रेसद्धारा म्याग्दीलाई संकटग्रष्ट क्षेत्र घोषणा गर्न माग
बेनी । नेपाली कांग्रेस, म्याग्दीले जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस ,म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दील...
-
बिराट जुटमिलको पर्खाल भत्किएर थिच्दा एक महिलाको मृत्यु
काठमाडौँ । मोरङमा पर्खाल भत्किएर थिच्दा एक महिलाको मृत्यु भएको छ। मोरङस्थित बिराट जुट मिलको पर्खाल भत्किँदा बिराटनगर महानगरपालिका १५ रानीकी ५५ वर्षीया समिरू नेसाको बिहीबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो। उनी बिहान साढे ८ बजे कलमा पानी लिन जाँदै थिइन्। सोही बेला एक्कासी पर्खाल भत्किएर समिरूलाई थिचेको थियो। पर्खाल...
-
कांग्रेसले भन्यो:चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी
काठमाडौँ । नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको छैन भन्नु सरकारको हतारको टिप्पणी भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सीमा मिचिएको छैनु भनेर पर...
-
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्न सिफारिस
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’खारेज गरि वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा उपसमितिका संयोजक प्रदीप यादवले अध्ययन प्रतिवेदन बुझाउँदै ‘...
-
काँग्रेस महामन्त्री शशांक कोइराला कोरोना मुक्त, सहयोगीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला कोेरोनामुक्त भएका छन् । स्टार अस्पातालमा पिसिआर परीक्षण गरिएकोमा बुधबार राति डा. कोइरालाको रिपोर्ट नेगेटिभ आएको हो।संक्रमण पुष्टि भएको १६ दिनपछि उनी कोरोना मुक्त भएको हुन् । कोइरालालाई भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित कोइरालालाई ज्व...
-
खोलाले बगाएर दुई वर्षीय बालकको मृत्यु
झापा । झापा विर्तामोडमा एक बालकको खोलाले बगाएर मृत्यु भएको छ।विर्तामोड-७ बस्ने राजु मर्डीको दुई वर्षीय छोरा जीवन मर्डी बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार बुधबार राति बजे जीवन घरबाट बेपत्ता भएका थिए। आफन्तले खोजी गर्ने क्रममा बिहीबार बिहान ६ बजे रेखा खोलाले बगाएको अवस्थामा तीन सय मिटर पर उनक...
-
दाङमा गाडी दुर्घटना हुँदा ६ जना घाइते
दाङ । दाङमा स्कार्पियो दुर्घटनामा हुँदा सल्यानका तीन पत्रकारसहित छ जना घाइते भएका छन्। घोराही–लमही सडकखण्डको बेलदमारमा बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा परी पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा क...

























