• वीरगञ्ज महानगर प्रमुख सरावगीले दिए राजीनामा

    पर्सा । वीरगञ्ज महानगर प्रमुख विजय सरावगीले राजीनामा दिनुभएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मेयर पदका लागि उम्मेदवार बन्ने तरखरमा रहेका सरावगीले राजीनामा दिनुभएको हो। सरावगीले उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाउनुभएको हो । सरावगीले बिहीबार दिउँसो राजीनामा बुझाएको उपप्रमुख शान्ति कार्कीले जनाउनु...

  • ललितपुर महानगरको उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ । महानगर समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको माओवादी जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिनुभयो। सत्ता गठबन्धनभित्र ललितपुर महानगर मेयर कांग्रेसले लिने र उपमेयर माओवादीले लि...

  • कांग्रेस नेता यादव जसपा प्रवेश

    बुटवल । रुपन्देहीको सिद्धार्थनगरका कांग्रेस नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयर पदका दाबेदार रहेका यादवले टिकट नपाएपछि असन्तुष्ट हुँदै २ दिनअघि पार्टी परित्यागको घोषणा गर्नुभएको थियो । यादवलाई जसपा नेताहरू सहसराम यादब, ओमप्रकाश यादव, देवेन्द्र पाण्डे, पंकज...

  • सत्तारुढ दलले निहुँ खोजे गण्डकी सरकार ढल्न सक्छ : मन्त्री आचार्य

    गोरखा । गण्डकी प्रदेश सरकारका ऊर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजनक हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिनुभएको छ । मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागबन्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्न...

  • मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

    काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिक-९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। गएराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिनुभयो।भण्डारीका अनुसार पार्क...

  • प्रतिगमन तत्कालका लागि पराजित भएपनि खतरा पूर्णतः अन्त्य भएको छैन : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताउनुभएको छ । भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले साझा संघर्षबाट तत्कालका लागि मात्र प्रतिगमन पराजित ...

  • अध्यागमनमा विदेशीले २०० डलर नगद बुझाउनुपर्ने निर्णय खारेज

    काठमाडौं । गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउनुपर्ने भनि गरेको निर्णय स्थगन गरेको छ । ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरुलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने,’ गृह मन्त्रालय अन्तर्गतको अध्...

  • रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बज...

  • स्थापना दिवसमा नेविसंघ म्याग्दीद्धारा बालगृहलाई शैक्षिक र खाद्यान्न सामग्री सहयोग(तस्बिरहरु)

    बेनी । नेपाल विद्यार्थी संघ म्याग्दीले जिल्लाको बेनी स्थित बालगृहलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ । नेविसंघको ५३ औं स्थापना दिवसको अवसरमा मंगलबार एक कार्यक्रमका विच बालगृहलाई शैक्षिक र खाद्यान्न सामग्री सहयोग गरेको हो । उक्त सामग्री नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र नेविस...

  • एसईईको परीक्षा ९ गते शुक्रबारदेखि

    काठमाडौँ ।  गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । यसअघि कोभिड–१९ को सङ्...