• वडाध्यक्ष मृत्युको शोकमा भेरीगंगामा सार्वजनिक विदा

    सुर्खेत । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका वडाध्यक्ष नवराज कार्कीको शोकमा भेरीगंगा नगरपालिकाले आइतबार सार्वजनिक विदा दिइएको छ। कात्तिक ८ गते वडाध्यक्ष सवार मोटरसाइकललाई रत्न राजमार्गको भेरीगंगा–१२ स्थित टेलिकम टावर नजिकै विपरित दिशाबाट आएको माइक्रो बसले ठक्कर दिएको थियो। माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएका कार्क...

  • व्याख्यात्मक टिप्पणीले नोक्सानमात्र गर्छ : पोखरेल

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु गम्भिर आपत्तिको विषय भएको बताउनुभएको छ। एमसीसीबारे सहमति जुटाउन बसेको माओवादी बैठकमा नेता पोखरेलले व्याख्यात्मक टिप्पणीको गम्भिर प्रतिवाद गर्नुभएको हो । बैठकपछि पोखरेलले भन्नुभयो, ‘व्याख्यात्मक टिप्पणी’सहित एमस...

  • प्रचण्ड र नेपाल भेडाको खोल ओढ्ने ब्वाँसा हुन : भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ‘भेडाको खोल ओढ्ने ब्याँसा’को संज्ञा दिनुभएको छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज ...

  • उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

    एजेन्सी । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेको हो । जापानको क्योडो न्युजले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ। क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ। ...

  • सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

    म्याग्दी ।सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको आज (शनिबार) सदरमुकाम बेनीमा १०औं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संघको निवर्तमान उपाध्यक्ष गंगा थापा कार्कीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । अधिवेशनबाट संघको निवर्तमान अध्यक्षमा प्रमिला जोशी, वरिष...

  • गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रको तदर्थ समिति गठन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालित गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रको आज (शनिबार) तदर्थ समिति गठन भएको छ । अन्नदान क्षेत्रको भवनमा सम्पन्न भेलाद्वारा पण्डित भीमनाथ पराजुलीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समित गठन गरिएको हो । उक्त भेलाले तदर्थ समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा लोकेन्...

  • बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम

    म्याग्दी ।मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम आज (शनिबार) बेनीमा सम्पन्न भएको छ । ग्रामीण नमुना कृषक तथा घरायसी खाद्यान्न उत्पादन समूहका सदस्यहरुलाई लक्षित गरेर तालिम प्रदान गरिएको हो । ५ दिनसम्म चलेको तालिममा सुआहारा कार्यक्रमको परिचय, समुदायको आर्थिक...

  • पर्वत बेनी खानेपानी उपभोक्ता संस्थाको चौथो साधारणसभा

    बेनी ।पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज (शनिबार) चौथो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले संस्थागत, सचिव शिवबहादुर कार्कीले प्रगति र कोषाध्यक्ष सम्मरबहादुर थापाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । २०७० सालमा स्थापना भएको संस्थाले पर्वतको जलजला गाउँपालिकाक...

  • मिलनचोकमा निशुल्क स्वास्थ्य शिविर, दुई सय बढीले लिए सेवा (तस्बिरहरु)

    मिलनचोक । पर्वतको जलजला गाउँपालिका–७,मिलनचोकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना र जलजला गाउँपालिका ,पर्वत जिल्ला अस्पताल लगायत विभिन्न संघ संस्थाको समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा विशेषज्ञहरुले सेवा दिएका थिए । शिविरमा स्त्रीरोग ,दन्तरोग र जनरल सम्बन्धी सेवा द...

  • ३ स्थानीय तहमा पुगेनन् बैंक

    काठमाडौं  । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्य अझै पूरा भएको छैन। नेपाल राष्ट्र बैंकले भाग लगाएर २०७४ असारभित्र स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकलाई निर्देशन दिएको थियो। तर, सो मिति सकिएको साढे ४ वर्षसम्म पनि ३ स्थानीय तह अझै बैंकविहीन छन्। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदे र ...