काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहितरचट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको ह...
समाज
-
-
कहीँ एक्लै लड्छौं, कुनै ठाउँमा तालमेल गर्छौं : शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले कुनै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने र कुनै स्थानमा तालमेल गर्ने बताउनुभएको छ । जारी केन्द्रीय समिति बैठकमा तालमेल गर्ने वा एक्लै प्रतिस्पर्धा गर्ने भनेर केन्द्रीय सदस्यहरु विभाजित भइरहेको बेला महामन्त्री शर्मा भन्नुभयो...
-
बम बिस्फोट हुँदा दुई जना घाइते
इटहरी । इटहरीमा बिस्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृत टोलको एक घरमा सोमबार राति पौने ११ बजेतिर सुतली बम पड्केको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार इटहरी–२ नवजागृत टोलमा रहेको अमित श्रेष्ठको घरमा बिस्फोट भएको हो । श्रेष्ठको घरमा ...
-
दोहोर्याएर वैदेशिक रोजगारीमा जाँदा अभिमुखीकरण कक्षा लिनु नपर्ने
काठमाडौं । एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने भएको छ । अहिले नयाँ श्रम स्वीकृति लिएर जाने जोसुकैले पनि अभिमुखीकरण लिनुपर्ने व्यवस्था थियो । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सोमबारदेखि विदेश गएर फ...
-
प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने हुनुभएको हो । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रति...
-
भर्चुअल माध्यमबाट सभापति देउवाले कांग्रेस मुगुको कार्यालय उद्घाटन गर्ने
मुगु । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत कांग्रेस मुगुको पार्टी कार्यालयको उद्घाटन गर्ने हुनुभएको छ । कांग्रेस पार्टी कार्यालय मुगुको नव निर्मित बिपी स्मृति भवनको सोमबार दिउँसो २ बजे भर्चुअलमार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीसमेत ...
-
नेपालले पीएनजीलाई दियो १ सय ८४ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १८४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विक...
-
दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा नियुक्त
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो । त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको...
-
चुनावमा जान चाहन्थे विप्लव तर परे अल्पमतमा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय कपिलवस्तुमा छ। विप्लवको घर पनि त्यहीँ हो। उहाँले कपिलवस्तुको शिवगढीमा जनकम्युन स्थापना गर्नुभएको छ । जन–स्वास्थ्यको भवनसमेत उनकै पहलमा बनेको छ। उहाँले कपिलवस्तुलाई केन्द्र बनाउनुको सांकेतिक अर्थ छ। उहाँ निर्वाचनमा भाग ...
-
पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्...

























