जनकपुर । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन्।रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिका सहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खु...
समाज
-
-
विद्यालय खोल्ने गोकर्णेश्वर नगरपालिकाको निर्णय
काठमाडौँ । उपत्यकाको गोकेर्णेश्वर नगरपालिकाले पालिकाभित्रका विद्यालयमा भौतिक पठानपाठन सञ्चालनको निर्णय गरेको छ । संघ सरकारले माघ मसान्तसम्म विद्यालय, कलेज, विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानमा भौतिक उपस्थितमा पठनपाठन रोक्ने निर्णय गरेको थियो । सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तह...
-
पुलाचौरका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण (तस्बिरहरु)
म्याग्दी ।‘सभ्य नागरिकको पहिचान, ज्येष्ठनागरिकको सम्मान’ भन्ने मूल नारासहित आज (बिहीवार) ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिकाद्वारा ५ नम्बर वडा पुलाचौरमा एक कार्यक्रमको आयोजना गरी २२ जनालाई कपडा वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ज्येष्ठनागर...
-
तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा लापरबाही (भिडिओ/तस्बिर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४,तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागवेलि भएको हो । निर्माणधिन पुलको ढलान दवि...
-
थप ३,१७५ जनामा कोरोना संक्रमण, १४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...
-
ठगी आरोपमा म्यानपावर संचालक पक्राउ
काठमाडौँ । काठमाडौं टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको 'मार्शल टोली' ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो। संयुक्त अरब इमिरेट्स (युएई)को ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ ल...
-
३५ सय घुससहित वडासचिव पक्राउ
काठमाडौँ । ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिइ गएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं ...
-
२९२५ अंकसम्म पुगेर घट्यो सेयर बजार
काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । १४.५८ अंकले घटेर नेप्से २८७६ अंकमा कायम भएको छ । यस दिन कारोबार सुरु भएको ७ मिनेटमै परिसूचक २९२५ अंक पुगेको थियो । त्यसपछि केही घटेको नेप्से फेरि ११स् ३९ बजे २९२४ अंकमा पुग्यो । सो समयपछि बजार बन्द हुँदासम्म नै घट्न पुग्यो...
-
चिया बगान मासेर खनिएको सडक बन्द गरियो
इलाम । इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ। नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सो सडक पुरेर बन्द गरेका हुन्। सडक खनेपछि आन्दोलित युवाहरुले केही दिनअघि सडक पुर्नुपर्ने मागसहित सूर्योदय नगरपालिकाको ध्यानाकर्षण गराएका थिए। व्यक्तिगत प्...
-
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ शुक्रबारदेखि निष्काशन गर्ने
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधार...