• कोरोना संक्रमणबाट विदेशमा २९३ जना नेपालीको मृत्यु

    काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरसबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । कोरोना संक्रमण सुर...

  • पक्राउ परेकालाई छुटाउन गाउँलेले निकुञ्जको गेट भत्काए

    नवलपरासी । माछा मर्न गएका ३२ जनालाई निकुञ्जले पक्राउ गरेको भन्दै चितवन निकुञ्ज पश्चिम सेक्टर कार्यालय अमलटारी घेर्न गएका स्थानीयले कार्यालयको गेट भत्काएर उनीहरूलाई छुटाएका छन् । शनिबार राति नारायणीमा माछा मार्न गएका अमलटारी गाउँका स्थानीयलाई निकुञ्जले मध्यरातमा घरघर गएर पक्राउ गरेको थियो । कावासोती नगरपालिका–१५ अमल...

  • गुल्मीमा जिप दुर्घटना हुँदा २ जना घाइते

    गुल्मी ।गुल्मीमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा २ जना घाइते भएका छ्न् । जिल्लाको सेउवाबाट बुटवलतर्फ जाँदै गरेको लु१ ज ३९०९ नम्बरको जिप रेसुङ्गा नगरपालिका ४ को अर्खले भन्ने स्थानमा दुर्घटना हुँदा २ जना घाइते भएका हुन । घाइते हुनेमा इस्मा गाउँपालिका १ कि ३६ वर्षीया शान्ता बीसी र रुपन्देहीको कन्चन गाउँपालिका ४ हटैयाकी ...

  • चार महिनामा ३१५ फर्मलाई जरिवाना

    काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमासमा वाणिज्य विभागले काठमाडौं उपत्यकामा एक हजार ७१ वटा फर्महरुमा अनुगमन गरेको छ । मुख्य चाडपर्वको मौसममा गरिएको अनुगमन क्रममा गैर व्यवसायिक क्रियाकलाप गर्ने तीन सय १५ फर्मलाई जरिवाना गरिएको र २८ फर्मको कारोबार रोक्का गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको ...

  • तनहुँकी एक संक्रमित महिलाको चितवनमा मृत्यु

    काठमाडौं । तनहुँकी कोरोना संक्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनी कात्तिक २९ गते मेडिकल कलेजमा भर्ना ...

  • जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल सञ्चालन

    रसुवा । पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन्। गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष सुप्पा लामाका अनुसार १९ दिनपछि होटल खोलिएको हो। लाङटाङ पदमार्गमा सञ्चालित सम्पूर्ण होटल सञ्चालनमा आएको छ...

  • पेस्तोलसहित विप्लवका सेक्सन कमाण्डर पक्राउ

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । ताप्लेजुङ घर भएका ३२ वर्षीय शेर्पाालाई १ थान पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरिएको मोरङका एसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको साथबाट...

  • काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाव संकलन गर्दै

    काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो । चाहेर पनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्...

  • कार र टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

    धादिङ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ...

  • चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

    सिरहा । लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड गरेका छन् । प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ...