• पाँच शय्याको कोभिड अस्पताल सञ्चालन

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भने, ‘विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको ला...

  • त्रिवि शिक्षण अस्पतालमा २० वर्षीय संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । रामेछापका ती पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा.सविन थपलियाका अनुसार ती पुरुषमा मधुमेह र मिर्गौलाको समस्या पनि थियो । स्वाथ्यमा समस्या भएपछि आफन्तले अस्पता...

  • स्रोत नखुलेको १६ लाख नगदसहित एक भारतीय पक्राउ

    पर्सा । स्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक भारतीय पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-८ माइस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित भारत रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकलला...

  • विश्वमा ५ करोड भन्दा बढी कोरोना सङ्क्रमित

    काठमाडौं । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यस...

  • अभिनेता गजित विष्टलाई कोरोना संक्रमण

    काठमाडौं । अभिनेता गजित विष्ट कोरोना संक्रमित भएका छन् । शनिबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो । आफु कोरोना संक्रमित भएको बिष्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफुलाई हल्का रुघा बाहेक कुनै पनि लक्षण नदेखिए पनि कट्र्याक ट्रेसिङका आधारमा पिसिआर टेष्ट गर्दा आफुमा कोरोना पुष्टि भएको उनल...

  • भक्तपुरबाट ब्राउनसुगर सहित दुईजना पक्राउ

    काठमाडौं । भक्तपुरबाट प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा घर भई काठमाडौंको मुलपानी बस्ने ३६ बर्षिय विष्णु मण्डल र सिरहा घर भई थली बस्दै आएकाा ३२ बर्षिय प्रमोद राय छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नेपाल इन्जिनियरिङ कलेज भक्तपुर क्षेत्रबाट ...

  • हितेन्द्रदेव शाक्य बने प्राधिकरणका निमित्त कार्यकारी निर्देशक

    काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक बनेका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो। ऊर्जा मन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले आजैदेखि शाक्यले पद सम्हाल्ने बताए। कुलमान घिसिङको कार्यकाल सकि...

  • रूपन्देहीमा दुई संक्रमितको मृत्यु

    बुटवल । रुपन्देहीमा सोमबार बिहान दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।बुटवल १० रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ४५ वर्षीय पुरुष र भैरहवा भिम अस्पतालमा ५६ वर्षीय महिलाको मृत्यु भएको हो। उनीहरूको १५ मिनेटको फरकमा मृत्यु भएको हो । भिम अस्पतालमा भर्ना भएकी सैनामैनाकी ५६ वर्षिया महिलाको बिहान ६ ...

  • आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति

    लहान । सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा गए राति आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् चुहावट भई आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपति साहको पाँच वटा घर, घरमा रहेको सुनचाँदीको गरगहना, अन्नपात, फर्निचरलगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाबाट गएको वारुणयन्त्र...

  • स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पताल सिल

    लहान । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित फ्रेन्ड्स मोडेल अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो । यही कात्तिक १९ गते लहान नगरपालिकाले ४० जनाको निःशुल्क स्वाब सङ्कलन गरी पिसीआर ...