बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए । उनिहरुले प्रधानमन्त्...
धवलागिरी गाउँपालिका
-
-
जिल्ला स्तरीय समन्वयात्मक बैठकद्धारा २० बुदे बाबियाचौर घोषणापत्र जारी
बाबियाचौर । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्ध...
-
म्याग्दीका २ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको प्रदर्शन ,नेकपा परित्याग गरी ५५ जना कांग्रेस प्रवेश (तस्बिर सहित)
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीका दुई वटै प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदेश सभा ‘क’ को बेनीमा र प्रदेश सभा ‘ख’को दरबाङमा विरोध प्रदर्शन गरिएको थियो । ‘क’को बेनी बजार स्थित पार्टी कार्यालय र ‘ख’ को दरबाङ थित पार्टी कार्यालयबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक...
-
धवलागिरी गाउँपालिकाद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउाँपलिकाले डा.महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाकी अध्यक्ष थमसरा पुन मगरले आविष्कार केन्द्रका अध्यक्ष डा.पुनलाई पचास हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष पुन मगरले गाउँपालिकाको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयो...
-
धवलागिरीको ताकममा अस्पताल र वडा कार्यालय शिलन्यास
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलन्यास गरिएको छ । पाँच शैया क्षमताको अस्पताल भवनको निबर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले शिलन्यास गर्नुभएको हो । कुल सात करोड १३ लाख रुपैयाँ ला...
-
सूर्योदय लघुवित्त वित्तीयद्धारा बाढी पहिरो पिडित परिवारलाई एक लाख ५० हजार रुपैयाँ सहयोग
बेनी । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड दरबाङ शाखाले म्याग्दीको मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित क्षेत्रका पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा शाखा कार्यालय रहेको संस्थाले मालिकाको बिम र देबिस्थान तथा धवलागिरीको मराङ र ध...
-
ज्ञानोदय मावि र ताकम माविका दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको ज्ञानोदय माविमा अध्ययनरत दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । स्याङजाको चापाकोट नगरपालिका–१ घर भई हाल दुबैमा कार्यरत माया भण्डारीको सहयोगमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय माविमा अध्ययनरत १० जना दृष्टिविहिन विद्यार्थीलाई शैशिक सामग्री सहयोग...
-
दरका बुढाथोकी खोला किनारमा मृत भेटिए
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –३, दरका केश बहादुर बुढाथोकी स्थानीय दरखोला किनारमा मृत भेटिएका छन् । अन्दाजी ४६ बर्षिय बुढाथोकी मुनादेखी मुदी जाने गोरेटो बाटो देखी केही तल दरखोलाको किनारमा विहिबार मृत अवस्थामा फेला परेको घटना स्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक ...
-
मनोरम हिमाल
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानी र ताकमबाट देखिएको चुरेन र गुर्जा हिमालको मनोरम दृश्य । तस्बिर :साधन राम्जाली ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ...
-
धवलागिरीका बाढीपहिरो पीडितलाई मोना युकेद्धारा साढे दुई लाख सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी पहिरो पीडितलाई मोना युकेले आर्थिक सहयोग गरेको छ । गत असार २५ र २६ मा गएको बाढी पहिरोबाट विस्थापित परिवारलाई मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । ???????????????????????????????????? सो रकमको चेक आइतबार गाउँँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले व...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 36
- Next Page »


























