विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताउनुभएको छ । मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उहाँले लामो समयदेखि संसद अवरोध भइरहेकाले ऐन पारित हुन नसकेको जानकारी दिनुभयो। संघीयत...
शिक्षा
-
-
‘चीनलगायत देशमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा’
काठमाडौं । कोरोना महामारीमा नेपाल फर्किएका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको शिक्षामन्त्री देवेन्द्र पौडेलको सचिवालयले जनाएको छ । चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रय...
-
गेटा मेडिकल कलेज सञ्चालन गर्न अझै दुई वर्ष पर्खनुपर्ने
सुदूरपश्चिम । ऐन कानुन बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारूपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ।ऐनको अभावमा कलेजलाई कुन प्रारूपमा सञ्चालन भन्नेमा टुंगो लाग्न नसकेर अन्योल देखिएको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताउनुभयो। कसैबाट पनि ऐन कान...
-
चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द
काभ्रे । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसोले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्य...
-
रघुगंगाको झिँ बालश्रममुक्त वडा घोषित
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ ,झिँलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । मंगलवार आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडाभ...
-
प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्दै
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २०...
-
मेला लगाउन चार दिन विद्यालय बन्द
जाजरकोट । जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ। पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो। रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो।‘विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जि...
-
गण्डकी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस प्रथम
बेनी ।‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित सोमबार गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा ३१औं वार्षिकोत्सव तथा २०औं क्याम्पस सभाको अवसरमा प्रतियोगिता सञ्चालन गरिएको हो । हाँजिरीजवाफ प्रतियोगितामा आयोजक म्याग्दी बहुमुखी क्या...
-
महिला र पुरुषलाई सँगै राखेर पढाउन मिल्दैनः तालिवानी शिक्षामन्त्री
एजेन्सी । अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरुको मुल्य र मान्यता विपरित भएको बताउनुभएको छ। आफूहरु महिला शिक्षाको विरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरुलाई मान्य नभएको बताउनुभएको छ । ‘हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौ, जहाँ महिलाले पनि पढ्...
-
प्रकाश माविकोे ६९औं वार्षिकोत्सवः उत्कृष्ट शिक्षक, अभिभावक तथा विद्यार्थी पुरस्कृत (तस्बिरहरु )
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित जिल्लाकै जेठो तथा पुरानो शैक्षिक संस्था प्रकाश माध्यमिक विद्यालयको शुक्रबार ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 89
- Next Page »

























