काठमाण्डौं ,मंगलबार चैत ०४ गते । अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् । स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गर...
मनोरञ्जन
-
-
पहिलो कमेडी च्याम्पियनको उपाधी धादिङका पन्तलाई
काठमाडौं ,शनिबार चैत ०१ गते । धादिङका हिमेश पन्तले पहिलो कमेडी च्याम्पियन बनेका छन् । धादिङको थाक्रेमा जन्मिएका हिमेश कान्तिपुर टेलिभिजनबाट प्रशारित रियालिटि शो कमेडी च्याम्पियनको च्याम्पियन बनेका हुन् । नेपालमा पहिलो पटक आयोजना भएको कमेडी च्याम्पियनमा उपाधिका लागि इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन...
-
पर्यटक १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको निर्णय
काठमाडौं,शुक्रबार फागुन ३० गते । सरकारले नेपाल भ्रमणका लागि आउने पर्यटकका लागि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल आउने विदेशीलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको जानकारी दिए । कोरोना भाइरसको रोकथाम र संक्रमण र...
-
लोक दोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’को छायाँकन
अमित बिश्वकर्मा म्याग्दी, विहिबार फागुन २९ गते । म्याग्दीका नवगायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’को बुधबार तनहँ र दमौलीमा छायाँकन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय ...
-
म्याग्देली लोकप्रिय सर्जक रमेश रोकाले ‘पानफुले बाई’ बजारमा ल्याउने
बेनी ,सोमबार फागुन १९ गते । लोकप्रिय संगितकार तथा सर्जक रमेश रोकाले मौलिक लोक सांस्कृतिक गित पानफुले बाई बजारमा ल्याउनुहुने भएको छ । म्याग्दीको मंगला गाउँपालिकाको अर्मन घर भई हाल अष्ट्रेलियामा बस्दै आउनु भएका रोकाले ल्याउन लागिएको पानफुले बाई गितको ब्यानर सार्वजनिक गरिएको छ । विभिन्न लोकप्रिय गितको सिर्जना गरिस...
-
नेपाल आइडलका नेशनलाई भोट गर्न अपिल
बेनी,शनिबार माघ ११ गते । खिबाङ्गी समाज नेपाल,पोखराले गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरलाई भोट गर्न अपिल गरेको छ । संस्थाले शनिबार एक कार्यक्रमका बिच नेशनलाई भोट गरि सहयोग गर्न सबैलाई अपिल गरेको हो। म्याग्दी घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड...
-
नेपाल आइडलका नेशन पुन मगरद्वारा भोट गर्न अपिल
बेनी,शनिबार माघ ११ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरले भोट गरि सहयोग गर्न अपिल गर्नुभएको छ । म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घार, चित्रे घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड सुरु भएसंगै सामाजिक संजाल मार्फत सबैलाई भोट गरि सहयोग गर्न अपिल गर्नुभएको हो । यसैगर...
-
नेपाल आइडलको उत्कृष्ट १२ मा म्याग्दीका पुन मगर
म्याग्दी ,सोमबार माघ ६ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’मा म्याग्दीका नेशन पुन मगरले निकै चर्चा बटुलिरहनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घार ,चित्रे घर भई हाल पोखरा नदिपुरामा बस्दै आउनुभएका पुन मगरले दर्शक र निर्णायकको मन जित्दै उत्कृष्ट १२ सम्म आफ्नो स्थान सुरक्षित गरिसक्नुभएको छ । ‘मेघा र...
-
मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक (भिडियोे)
काठमाडौं ,शनिबार पौष २६ गते । नेपालका करिब बीस लाख मगरहरुको प्रतिनिधित्व गर्दै निर्माण गरिएको मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक गरिएको छ । मनास्लु मिडिया प्रा।लि।को तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो । गीतको रचना र संगीत...
-
मोडल अफ म्याग्दी हुँदै
म्याग्दी,शुक्रबार पौष २५ गते । स्थानीस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले बेनीमा मोडल अफ म्याग्दी प्रतियोगिता हुने भएको छ । किङ्गस्टार क्रियशन प्रा।लिको आयोजना र म्याग्दी चेम्वर अफ कमर्शको सह–आयोजनामा मोडल अफ म्याग्दी एण्ड लिटिल मोडल अफ म्याग्दी हुने भएको हो । विहिबार बेनीमा भएको पत्रकार सम्मेलन...


























