• ९ हजार २७१ जना कोरोना संक्रमित थपिए ,१३९ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पछ...

  • प्रधानमन्त्री केपी शर्मा ओलीले पाएनन् विश्वासको मत

    काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल हुनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ९३ मत र विपक्षमा १२४ मत खसेको हो । प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसद मध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्।सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ ...

  • म्याग्दीमा एकैदिन थपिए ६२ जना कोरोना संक्रमित,२ को मृत्यु

    बेनी ।म्याग्दीमा  सोमबार मात्रै  ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिका ,मंगला गाउँपालिका ,मालिका गाउँपालिका ,रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा ६२ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा बेनी नगरपालिकामा सबै भन्दा धेरै रहेका छन् । यसैगरी स्वास्थ्य...

  • मंगला गाउँपालिकामा लकडाउन

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले लकडाउन जारी गरेको छ । गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि वैशाख २६ गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म लकडाउन गरिएको हो । गाउँपालिकाको सिफारिस र आग्रहमा जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको निर्ण...

  • अन्नपूर्ण गाउँपालिकामा २७ गतेदेखि ८ दिन लकडाउन (भिडिओ)

    सुरेन गुरुङ पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आठ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले २७ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरि ८ दिनका लागि लकडाउन गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक...

  • मालिका गाउँपालिकामा लकडाउन ,अत्यावश्यक बाहेकका सेवा बन्द

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको अध्यक्षतामा  बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य संघ मालिकाा इकाइ लगायतका सरोकारवालाहरुको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न आइतबार राति १२ बजेदेखि लागू हुने गरि जेठ ...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजिनामा

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । उहाँले राजिनामा प्रदेश प्रमुख सिता कुमारी पौडेललाई बुझाउनुभएको छ । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो। उहाँ विरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्...

  • थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि ,८८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देभरका प्रयोगशालामा १८ हजार ७८७ नमुना पीसिआर र ५०६ नमुना एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी देशभर संक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार १६० जना रहेक...

  • म्याग्दीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    बेनी ।म्याग्दीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ का ५८ बर्षिय एक पुरुषको वैशाख २४ गते बेलुका ६ :१५ बजेको समयमा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुषमा १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यसैग...