• कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका तीन जना र होम आइसोलेसनमा बसेका १ सहित ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका प...

  • म्याग्दी अक्सिजनमा आत्मनिर्भर

    म्याग्दी । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना सङ्क्रमित र श्वासप्रश्वासक...

  • थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि,५४ जनाको मृत्यु

    काठमाडौं ।पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो। ...

  • म्याग्दीमा थपिए ४ जना कोरोना संक्रमित

    बेनी ।म्याग्दीमा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का ३८ बर्षिय एक पुरुष ,वड नम्बर ६ का ३२ र ४० बर्षिय दुई पुरुष तथा वडा नम्बर ९ की ३९ बर्षिया एक महिला रहेका छन् । ...

  • म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको अन्नपुर्ण गाउँपालिका ,बेनी नगरपालिका ,धवलागिरी गाउँपालिका ,मंगला गाउँपालिका र रघुंगगा गाउँपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयको विज्ञप्ती अनुसार बेनी नगरपालिकामा सबै भन्दा धेरै...

  • म्याग्दीकी एक बृद्धाको कोरोना संक्रमणबाट पोखरामा मृत्यु

    बेनी । म्याग्दीकी एक महिलाको पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ की ७२ बर्षिया काेराेना संक्रमित महिलाको विहिबार बिहान ७ १० बजेको समयमा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । बैशाख २२ गते ती महिलाम...

  • लकडाउनले सुनसान बेनी (फोटो फिचर)

    बेनी । बुधबार राति १२ बजेदेखी म्याग्दीको बेनी नगरपालिमा लकडाउन जारी भएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशान कार्यालय म्याग्दीले २२ गते राति १२ बजेदेखी लागु हुनेगरी बैशाख ३१ सम्म लकडाउन जारी गरेको हो । लकडाउन भएपछि विहिबार बिहानदेखी बेनी बजार सुसान देखिएको छ । बजारका विभिन्न चोकमा सुरक्षाकर्मीहरु खटिएका छन् ।...

  • धवलागिरी गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यालय ,वडा र बिषय गत सेवा केन्द्रका कार्यालयहरु बन्द हुने भएका छन् । गाउँपालिका भित्र समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका ,साटै वटा वडा र सेवा केन्द्रका कार्यालयको अत्यावश्यक बाहेकका सेवाहरु विहिबार (२३ गते) देखी अनिश्चितकालका ला...

  • नेपालमा एकैदिन थपिए ८ हजार ६५९ कोरोना संक्रमित ,५८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २० हजार ७५६ जनाको पिसिआर विधि र ६१६जनाको एन्टिजेन विधिबाट नमुना परिक्षण गराउँदा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रिय संक्रमितको संख्या ६६ हजार ३५२...

  • म्याग्दीमा २९ जना कोरोना संक्रमित थपिए

    म्याग्दी। म्याग्दीमा थप २९ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार सम्म जिल्लामा ७३ जना सक्रिय कोरोना संक्रमित रहेकोमा मंगलवार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कोरोनाको लक्षण देखिएका ४२ जनाको बेनी अस्पताल परिसरमा संकलन गरिएको स्वाब परिक्षणको क्रममा २९ जनामा कोरोना पुष...