• सडक आयोजना र विद्यालय भवनको अनुगमन

    प्रताप बानियाँ म्याग्दी । छिमेकी मुलुक उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक र निर्माणाधीन विद्यालय भवनको अनुगमन भएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको नेतृत्वमा बुधबार सडक आयोजनासहित विद्यालय भवनको स्थलगत अनुगमन र निरीक्षण गरिएको हो । समन्वय प्रमुख केस...

  • थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ५५ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ५ स...

  • सर्वदलीय बैठकमा ओलीले भने : संसद फेरि पनि विघटन हुन्छ

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा बसेको बैठक एक घण्टा भन्दा बढी समय बसेर सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नयाँ जनादेशमा जानुपर्ने कुरा राखेपछि बैठक असहजतर्फ गएको थियो । राष्ट्रपतिले मुलुकको अहिलेको वर्तमान परिस्थितिको बारेमा...

  • थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ९४ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ४ ...

  • शोक प्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक,अर्को बैठक शुक्रबार

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको जानकारी गराइएको थियो । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले संविधानसभा सदस्य यादवको निधनमा द...

  • शान्ति पत्रकारिता पुरस्कार पत्रकार लौडारीलाई

    पोखरा । शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार हिमनिधी लौडारी पुरस्कृत हुनुभएको छ ।नेपाल प्रेस युनियन कास्कीद्धारा सञ्चालित, कांग्रेस नेता भोला बरालको परिवारजनद्धारा स्थापित पूर्णचन्द्र बराल, मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारबाट लौडारी पुरस्कृत हुनुभएको हो । नेपाल प्रेस यूनियन कास्कीको आयोजनामा मंगलबार एक कार्...

  • माओवादी केन्द्रको कार्यालय स्थापना

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि दुई दलले आ–आफ्नो पार्टी कार्यालय स्थापना गरेका हुन् । नेकपा माओ...

  • ओलीलाई विदाइ नगरे देश थप संकटको भुमरीमा फस्छ :वरिष्ठ नेता पौडेल

    म्याग्दी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान ओली सरकारलाई विदाई नगरे देशले थप संकट व्यहोर्नुपर्ने बताउनुभएको छ । नेपालको संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र बिरोधीलाई समर्थन गर्नु सरह भएको बताउँदै पौडेलले संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतम...

  • थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ । यस्तै, आइतबार ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको ...

  • कांग्रेस वरिष्ठ नेता पौडेल म्याग्दीमा

    बेनी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल म्याग्दीमा आउनुभएको छ । पुर्व जिल्ला सभापति डा. भुपेन्द्र बहादुर खड्काको छैठौं पुन्यतिथिको अवसरमा भोली सदरमुकाम बेनीमा आयोजना हुने श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न वरिष्ठ नेता पौडेल शनिबार साँझ म्याग्दी आउनुभएको हो । साँझ बेनी आउनुभएका नेता पौडेललाई जिल्ला सभापति खमब...