काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको छ । यस्तै, शनिबार ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको ...
म्याग्दी न्युज विशेष
-
-
मन्त्री पुनद्धारा अक्सिजन उत्पादन केन्द्रको उद्घाटन, बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपुर्ति
बेनी । म्याग्दीको सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । सो उत्पादन केन्द्रको विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले उद्घाटन गर्नुभएको हो । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउ...
-
आमा जोगाउन प्रयास गरौं : मन्त्री पुन
बेनी । एकपटक हुने सामान्य चेकजाँचले पनि एकजना आमाको अकालमा मृत्यु हुनबाट जोगिने भएकाले स्त्रीरोगको परीक्षणलाई जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको समन्वय एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले आयोजना गरेको स्त्री रोगसम्बन्धी शिविरको उद्घाटन गर्...
-
नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर )
बेनी । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा सुरु भएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ म्याग्दीको व्यवस्थापनमा विहिबारदेखी म्याग्दीको सदरमुकाम बेनीमा एघारौं राष्ट्रिय भेला सुरु भएको हो । रजत जयन्ती अवसरमा बेनीमा दुई दिन सम्म संचालन हुने भेलाक...
-
एसईई परीक्षा जेठ १३ गतेदेखि शुरु हुने
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा ब...
-
नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति डा.खड्काको निधन,सभापति गर्बुजाद्धारा दु:ख व्यक्त
बेनी । नेपाली कांग्रेस ,म्याग्दीका पुर्व जिल्ला सभापति डा.भुपेन्द्र बहादुर खड्काको निधन भएको छ । डा.खड्काको उपचारको क्रममा काठमाडौं स्थित सैनिक अस्पताल छाउनीमा मंगलबार विहान राति चार बजे ८० बर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । अचानक स्वास्थ्यमा समस्या देखिएप...
-
कम्युनिष्ट पार्टी सरकार सञ्चालनमा असफल भए – काँग्रेस नेता गुरुङ
बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि मात्रै काँग्रेसले सरकारमा जाने नजाने बिषयमा निर्णय गर्ने बताउनु भएको छ । नेपाल शिक्षक संघ म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको २२–२३ औ जिल्ला प्रतिनिधिसभा तथा बेनी नगर स्तरीय तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता ...
-
८९ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । यीमध्ये ८ सय ७२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हालसम्म निको हुनेको संख्या २ लाख...
-
प्रकाशकीय :‘म्याग्दी न्युज डटकम’छैठौं बर्षमा प्रवेश
ग्लोबल म्याग्दी मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचार पोर्टल ‘म्याग्दी न्युज डट् कम’छैठौं बर्षमा प्रवेश गरेको छ । पाँच बर्ष अघि २४ फागुन अर्थात आजकै दिन हामी केही फरक धारको सुचना संवाहकको रुपमा आएका थियौं ।०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो...
-
कांग्रेस नेता गुरुङद्धारा नेपाल शिक्षक संघ म्याग्दीको २२–२३ औं जिल्ला प्रतिनिधिसभा एवं बेनी नगर तेस्रो प्रतिनिधिसभाको उद्घाटन (फोटो फिचर )
बेनी । नेपाली कांग्रेसमा केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल शिक्षक संघ,जिल्ला कार्यसमिति म्याग्दीको २२–२३ औं जिल्ला प्रतिनिधिसभा एवं बेनी नगर तेस्रो प्रतिनिधिसभाको उद्घाटन गर्नुभएको छ । नेता गुरुङलले म्याग्दी सदरमुकाम बेनीमा सोमबार आयोजित सभाको दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको हो । ...


























