• थप १०५ जनामा संक्रमण

    काठमाडौँ । सोमबार थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ । २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । मंगलबारसम्म मृत्यु हुनेको संख्या २ हजार ५५ रहेको छ ।अहिलेसम्म देशभर २१ लाख ...

  • डिभिजन वन कार्यालय उत्कृष्ट

    बेनी । गण्डकी प्रदेश सरकार मातहत म्याग्दीमा रहेका कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बनेको छ ।प्रदेश सरकारले बनाएको नमूना कार्यालय मापदण्ड ,२०७६ बमोजिम म्याग्दीबाट डिभिजन वन कार्यालय छनौट भएको हो । प्रदेश सरकार स्थापना भएको तेस्रो वर्ष पुरा भएको अवसरमा मंगलबार पोखरामा एक समारोहका विच म्याग्दी सहित ११ ...

  • थप १२२ जनामा संक्रमण,१को मृत्यु

    काठमाडौँ । सोमबार थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोरोना भाइरसबाट थप ए...

  • प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसको बृहत विरोध प्रदर्शन (फोटो फिचर )

    बेनी ।प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधाकि कदम विरुद्धमा नेपाली कांग्रेस म्याग्दीले बृहत विरोध प्रदर्शन गरेको छ । संबिधानको मुल्य ,मर्म र भावना बिपरित आफ्नै बहुमत भएको प्रतिनिधिसभा बिघटन गर्नुभएका प्रधानमन्त्री शर्मा ओलीका विरुद्ध नपाली काँग्रेस म्याग्दीले सोमबार सदरमुकाम बेनी बजारमा बृहत बिरोध प्रर्दशन गरेको हो । ...

  • जन्मदिनमा शान्तिकोषलाई ५० हजार रुपैयाँँ सहयोग

    म्याग्दी। म्याग्दीको बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनको अवसरमा जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषकाे गरिव विरामी उपचार अक्षयकोषका लागि  ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उहाँको श्रीमान भिम...

  • म्याग्दीमा प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृती दिवस मनाइयो

    बेनी । म्याग्दीमा नेपालका प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृती दिवस मनाइएको छ । नेपाल मगर विद्यार्थी संघ ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा बेनीको विरेन्द्र चोकमा दिप प्रज्वलन गरेर स्मृती दिवस मनाइएको नेपाल मगर विद्यार्थी संघ,गण्डकी प्रदेश सचिव एवं जिल्ला सचिव समिर रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुस...

  • मोना युकेद्धारा सपना रोका मगरलाई ६ लाख सहित सम्मान

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले सपना रोका मगरलाई सम्मान गरेको छ । बिबिसीलेको विश्वभर एक सय प्रभावशाली महिलाको सुचिमा पर्नुभएकी सपनालाई काठमाडौंमा आइतबार एक कार्यक्रमका विच मोना युकेको तर्फबाट प्रमुख सहसंयोजक (सल्लाहकार) क्याप्टेन जित बहादुर घर्तिले ६ लाख रुपैयाँ ,सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । ...

  • अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको पचास प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका बस्ती स्तरबाट छनौट भएर आएका व्यवसायीक कृषि फर्म र दर्ता भएका कृषि समुहलाई ६ लाख रुपैयाँ...

  • थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ । यस्तै,नेपालमा अहिलेसम्म २१ लाख १३ हजार ५ सय ४९ पीसीआर परीक्षण भएका छन् ।   यस्तै, २४ घण्टामा १ सय ३३ जना संक्रमित नि...

  • थप १२७ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७२ हजार ५५७ पुगेको छ । त्यसैगरी २४ घण्टामा १ सय ३६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको छ ।अहिलेसम्म निको हुनेको दर ९८.६ प्र...