• रामकुमारी झाँक्री रिहा

    काठमाडौँ । प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको छ । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँक...

  • झाँक्री पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट

    काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ । झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । झाँक्रीलाई बदनियतपूर्वक पक्राउ गरिएकाले थुनामुक्त गर्न आदेश माग्दै रिट दायर गरिएको हो । नेतृ झा...

  • काँग्रेसद्वारा रामकुमारी झाँक्रीलाई रिहा गर्न माग

    काठमाडौं । नेपाली काँग्रेसले नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद...

  • थप ८१ जनामा कोरोना संक्रमण पुष्टि , ५ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ छ । त्यसैगरी २४ घण्टामा १ सय ११ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय...

  • ‘मिडिया सोसाईटी अवार्ड’पत्रकार बानियाँलाई (तस्बिर सहित)

    म्याग्दी । म्याग्दीका पत्रकार प्रताप बानियाँ ‘मिडिया सोसाईटी अवार्ड–२०७७’ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको चौथो वार्षिक साधारणसभाका अवसरमा विहिबार बेनीमा आयोजित एक कार्यक्रमका विच सात हजार १५० रुपैयाँ र प्रमाणपत्र सहित बानियाँ सम्मानित हुनुभएको हो । सोसाईटीका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य ...

  • रामकुमारीलाई तत्काल रिहा गर्न प्रचण्ड–नेपाल समूहको माग

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार दिउँसो झाँक्रीलाई निवासबाटै पक्राउ गरेको हो। राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृ...

  • शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ। पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। शुक्रबारदेख...

  • रामकुमारी झाँक्री गिरफ्तार

    काठमाडौं । नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना समर्थकहरुलाई संक्षिप्त संबोधन गरेर झाँक्रीले पक्राउ दिएकी छिन् । झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले नियन्त्रणमा लिएका हो । उनीमाथि राज्यविरुद्ध अपराध गरेको आरोपसहित पक्राउ गरिएको हो । झाँक...

  • थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ । त्यसैगरी २४ घण्टामा ११८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ५ स...