काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । त्यसैगरी २४ घण्टामा १९४ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएक...
म्याग्दी न्युज विशेष
-
-
आठौं नगरसभा : संसोधित बजेट र वातावरण बिधेयक पारित (तस्बिर /भिडिओ )
बेनी । म्याग्दीको बेनी नगरपालिकाले संसोधित बजेट र वातावरण सम्बन्धी बनेको विधेयक पारित गरेको छ । नगरपालिकाको सोमबार सम्पन्न आठौ नगरसभामा नगर उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०७७÷७८ को संसोधित बजेट र विपद् ब्यवस्थापन समितिका संयोजक तथा वडा न. १ का अध्यक्ष टेकबहादुर रावलले प्रस्तुत गर्नुभएको स्...
-
कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ : निधि
वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुबैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएक...
-
भागरथी हत्या प्रकरण : परीक्षणका लागि ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइयो
बैतडी।दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्...
-
असंवैधानिक कदम र प्रतिगमन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुहको विरोध प्रदर्शन (फोटोफिचर)
बेनी ।नेकपा (प्रचण्ड –माधव ) समहुले आइतबार बेनीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा समर्थित भातृसंस्थाका नेता तथा कार्यकताहरुले सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ताहरु बजारमा झरेका थिए । विरेन्द्रचोकबाट सु...
-
थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय १५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । यस्तै, ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । आइतबारसम्म नेपालमा २० लाख ९३ हजार ४ सय १७ पीसीआर परीक्षण भएका छन्...
-
म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कटुवाल
म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटृवाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।शनिबार राति सम्पन्न संघको २७औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट कटुवालको अध्यक्षतामा सर्वसम्मतिले कार्यसमिति चयन भएको हो । कटुवाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुवि...
-
अध्यक्ष तिमिल्सिनाको आग्रह , ‘सर्वोच्चमा विचाराधीन मुद्धालाई लिएर जनतालाई सास्ती दिने काम बन्द गर्नुहोस् ’
म्याग्दी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिानाले एउटै पार्टीको आन्तरिक असहयोगका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गर्नुभएको छ । पार्टीमा गुटबन्दीका कारण वर्तमान सरकारलाई असफल बनाउने चलखेलको प्रमुख कारण नै अहिलको राजनीतिक संकट देखिएको बताउँदै सर्वोच्च अदालतमा विचारणधीन मुद्धामा अनावश्यक बहस नगर्न समेत अनुर...
-
पत्रकारद्धय सन्तोष गौतम र हरिकृष्ण गौतम सम्मानित (तस्बिर सहित)
बेनी । म्याग्दी उद्योग वाणिज्य संघले आफ्नो २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा हरिकृष्ण गौतम र सन्तोष गौतमलाई सम्मान गरेको छ । सम्मानित पत्रकार हरिकृष्ण र सन्तोषलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले २५ हजा...
-
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्धारा म्याग्दी उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन (फोटो फिचर)
बेनी ।म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन सुरु भएको छ । जिल्लाको सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिबार सुरु भएको कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ । उहाँले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएक...

























