• म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ९४ पुग्यो

    बेनी । म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय ,म्याग्दीका अनुसार बेनी नगरपालिका वडा नम्बर ७ का ७८ बर्षिया ,४४ बर्षिया दुई महिला र ५६ बर्षिय एक पुरुष ,वडा नम्बर ८ की २२ बर्षिया महिला तथा रघुगंगा गाउँपालिका वडा नम्बर २ का ३४ बर्षिय एक पुरुष रहेका छन् । संक्रमित मध्ये बेनी नगरपालिका...

  • देशभर २८२४ कोरोना संक्रमित थपिए ,२३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ६२० जना संक्रमण मुक्त भएको समेत जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ...

  • कास्कीमा थप १ कोरोना संक्रमितको मृत्यु

    कास्की। कास्कीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमापोखरा महानगरपालिका–१७ का ६० वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कात्तिक २१ गते कोरो...

  • बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

    बाँके ।बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ का ७९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा. लि. पोखरामा गरिएको परिक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको हो । ...

  • बन्दले सुनसान बेनी

    फिल्डमा उत्रिए सिडिओ अधिकारी बेनी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार राति देखी अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु आगामी एक हप्ताका लागि बन्द भएका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि शुक्रबार राती १२ बजेबाट लागू हुने गरी अत्यावश्यकबाहेक सेवाहरु बन्द गरि...

  • देशभर थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि ,१७ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७...

  • म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका वडा नम्बर ७ ,८ र ९ का क्रमश ५४, ५४ र २१ बर्षीय तीन जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ,म्याग्दीले जनाएको छ । हाल सम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या ८९ जना रहेका छन् भने ६० जना निको भएर घर फर्किएका छन् । ...

  • देशभर ३५१७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२...

  • बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एकको मृत्यु ,१० घाइते

    बेनी । पाखापानीदेखी बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने जलेश्वरमा श...